गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ
लहान -कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो ।
मन्त्...