नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त

काठमाडौं- सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त भएको छ। सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । टस जितेर व्याटिङ रोजेको सिंगापुरल...