उजुरीकर्ता नै भ्रष्टाचारका आरोपी
काठमाडौं - विकास निर्माणका काममा प्रायः ठेकेदार र कर्मचारीबीच मिलेमतोमै घुस लेनदेन हुन्छ । कहिलेकाहीँ असमझदारी भएपछि मात्र विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुग्ने गरेको छ । त्यस्तै, एउटा उजुरी गत माघमा अख्तियारमा प-यो । साबिकको जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिडिई लालु गिरीले दुःख दिएर १८ लाख ५० हजार रुपैयाँ लिएको भन्दै एम.के.रवाई.पी.जे.भी.का प्रतिनिधि देवजंग शाहीले आयोगमा...