छिरिङ डोमा नयाँ अवतारमा….

छिरिङ डोमा नयाँ अवतारमा….
काठमाडौं - शेर्पा जातिको समुदायमा सबभन्दा पहिला अभिनयमा प्रबेश गर्ने मध्ये एक हुन् छिरिङ डोमा शेर्पा । पछिल्लो समय उनले अभिनय गरेको सुरेश खप्तरी मगरको एक साथ २ वटा गित चाडै बजारमा आउने भएको छ । सोलुखुम्बु खुम्बु पासाङ ल्हमु गाउपालिका खरिखोला का श्रर्जक मगरले प्राकृतिक सौन्र्दयको धनि सोलुखुम्बुको पासाङ ल्हमु गाउपालिका त्यसैभित्र पर्ने बिश्वको सर्बोच्च शिखर सगरमाथाले लोभ्याएको ठांउ ...

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो

शेयर बजार: नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौं - साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता शेयर रु ३० करोड ५३ लाख १० हजार ७१९ मा ...

किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती

किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गमा यात्रुलाई सास्ती
सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको टुटेदेउरालीबाट मुडेबजारसम्म निस्कने राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने कोशी–ल्हासा राजमार्गअन्तर्गत पर्ने छ किमी सडक पार गर्न औसतमा पाँच घण्टा लाग्ने गरेको छ । सडक खण्डभरि खाल्डो र हिलाम्मे भएकाले आवत–जावत गर्न पाँच घण्टादेखि कहिलेकाहीँ एक दिनसमेत लाग्ने गर्दछ । हिलाम्मे सडकमा फसेको गाडी निकाल्न नसकेमा रातसमेत त्यहीँ बित्ने गरेको सवारी चालक बताउँछन् । त्य...

मापसेले निम्त्याएको त्यो दुर्घटना, प्रहरीले झन्डै लुकायो

मापसेले निम्त्याएको त्यो दुर्घटना, प्रहरीले झन्डै लुकायो
भरतपुर - भरतपुर महानगरपालिकाको मूल सडकमा शनिबार राति भएको एक दुर्घटना प्रहरीले गोप्य राख्न खोजेको भेटिएको छ। राति करिब ११ बजतिर भएको सडक दुर्घटनामा बा २१ च ७४२ नम्बरको गाडी सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो। तर भरतपुर महानगर १० चौबिसकोठीको व्यस्त चोकमा घटेको यो घटना ट्राफिक प्रहरी कार्यालय र नेपाल प्रहरी कन्ट्रोल रुम कतै पनि दर्ता भएको भेटिएन। अन्नपूर्णले प्रहरी कन्ट्रोलको १००...

एटिएम ह्याक प्रकरण : कुन बैंकबाट कति झिकियो रकम ?

एटिएम ह्याक प्रकरण : कुन बैंकबाट  कति झिकियो रकम ?
काठमाडौं - चिनियाँ ह्याकरले बैंकको परिचय नम्बर (बिआइएन) तथा एटिएम कार्ड प्रयोग गरी नेपालका पाँच बैंकबाट तीन करोड ४४ लाख झिकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतीय एसबिआई बैंकको एटिएमबाट एक करोड ७६ लाख तथा नेपाली बैंकको एटिएमबाट एक करोड ६८ लाख निकालेका हुन् । नेपालमा नेपाल एसबिआई, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको खुलेको छ ।  यो घटना अनुसन्धान गर्न नेपाल राष्ट्र ...

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने
झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधा दर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् । झापामा पहिलो पटक शुरु गरिएको अभियान राजमार्ग क्...

तीजको ब्रत बसेकी श्रीमतीको हत्या

तीजको ब्रत बसेकी श्रीमतीको हत्या
रुकुम पश्चिम - तीजकै दिन एक व्यक्तिले खुर्पा प्रहार गरी ब्रत बसेकी श्रीमतीको हत्या गरेका छन्। मुसीकोट नगरपालिका–३ माछ्मीका २७ वर्षीय नविन खड्काले श्रीमती २५ वर्षीया कमला बुढाथोकीको हत्या गरेका हुन‍्।  अत्याधिक मदिरा सेवन गरेका नवीनले सोमबार राति श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनका अनुसार श्रीमतीको हत्या गरी फरार भएका&n...

आज तीज पर्व मनाइँदै, शास्त्रमा छैन विभेद्कारी व्रत परम्परा

आज तीज पर्व मनाइँदै, शास्त्रमा छैन विभेद्कारी व्रत परम्परा
काठमाडौं - भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज पशुपतिसहित देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।        सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार...

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
नेपाल राष्ट्र बैंकका अनुसार आज ९भदौ १३० एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको ...

रानुको जीवन नै बदलियो, ‘रेल वे स्टेशन’मा गीत गाउँदा

रानुको जीवन नै बदलियो, ‘रेल वे स्टेशन’मा गीत गाउँदा
रेल वे स्टेशनमा बसेर रानु मण्डलले गाएको एक गीत भाइरल भयो । लता मंगेशकर जस्तै गाउन सक्ने रानुका फ्यान लाखौ भए । उनले ‘एक प्यार का नग्मा हे’ बोलको गीत गाएकी थिइन् । रेल वे स्टेशनमै बसेर उनले गीत गाएर गुजारा चलाउँदै आएकी थिइन् । रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए । उनले पोष्ट गरेको केही समयम...