गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ

गतिरोध अन्त्यका लागि निर्वाचन उपयुक्त विकल्प : मन्त्री श्रेष्ठ
लहान -कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले मुलुकमा उत्पन्न गतिरोध अन्त्यका लागि निर्वाचन एक मात्र उपयुक्त विकल्प भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुकमा देखापरेका गतिरोधलाई संसद् पुनःस्थापनाले पनि निकास दिन नसक्ने भएकाले निर्वाचन नै उपयुक्त विकल्प भएको बताउनुभयो । मन्त्...

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन

निर्वाचनमा केन्द्रित हुन मन्त्री रायमाझीद्वारा कार्यकर्तालाई निर्देशन
काठमाडौँ- उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा दोलखा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आज यहाँ आयोजित ‘बृहत कार्यकर्ता भेला’ लाई सम्बोधन गर्दै उहाँले नेकपा दाहाल–नेपाल समूहका नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गरिरहेकाले कत्ति पनि भ्रममा नपर...

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम
काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका, निर्वाचन आचारसंहिताको घोषणा र राजनीतिक दल दर्ता कार्यक्रम अब छिट्टै ल्याउने तयारी गरेको छ । आयोगका अनुुसार, निर्वाचन आचारसंहिताको मस्यौदा तर्जुमा भएको छ भने निर्वाचन कार्यक्रम कार्यातालिका बन्ने क्रममा छ । निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृत भएसँगै आगामी निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको ढोका खुुल्नेछ । निर्वाचन आचारसंहिताब...

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण

शहीद गङ्गालालको अर्धकदको शालिक अनावरण
काठमाडौं - शहीद दिवसका अवसरमा काठमाडौँ महानगरपालिका–१९ प्याफल चोकमा निर्माण भएको शहीद गङ्गालाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । वडा नं १९ को करिब रु छ लाखको लागतमा शालिक निर्माण गरिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । प्याफल चोक शहीद गङ्गालालको पुख्र्यौली थलो हो । बाबु आमाको जागीरको सिलसिलामा रामेछापमा गङ्गालालको जन्म भएपनि उहाँको स्थायी ठेगाना प्याफल चोक नै भए...

दल दर्ताको तयारीमा निर्वाचन आयोग

दल दर्ताको तयारीमा निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाच...

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई

‘जेसीज उत्कृष्ट युवा सम्मान’ वडासदस्य लामिछानेलाई
बागलुङ - बागलुङ जेसीजले यस वर्षको ‘जेसीज उत्कृष्ट युवा सम्मान’ बागलुङ नगरपालिका–१ का वडा सदस्य सूर्य लामिछानेलाई प्रदान गरेको छ । बागलुङ जेसीजको ४३ औँ पदस्थापना समारोहमा शुक्रबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले कोरोना महामारी नियन्त्रण र रोकथामको अभियानमा जनप्रतिनिधिका रुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै लामिछानेलाई सम्मान गर्नुभयो । समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने...

विकास र समृद्धिको काम अघि बढेको छ – मन्त्री रायमाझी

विकास र समृद्धिको काम अघि बढेको छ – मन्त्री रायमाझी
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजनाका साथ विकास र समृद्धिको कार्यलाई अघि बढाइरहनुभएको बताउनुभएको छ । उहाँले विगतमा निकै राम्रा काम भएकाले प्रतिपक्षले विरोध नगरी बसेपनि पार्टीभित्रकै केही नेता सरकारलाई असफल बनाउन योजनावद्धरुपमा लागेको आरोप लगाउनुभयो । अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोध...

चह¥याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री

चह¥याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चह¥याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताउनुभएको छ । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा मागेरसमेत खान नसक्ने व्यक्तिको दर्द बुझेर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओ...

पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटनमा मुख्यमन्त्री पोख्ररेल

पूर्वाधार विकास प्राधिकरण कार्यालय उद्धघाटनमा मुख्यमन्त्री पोख्ररेल
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय आज मुख्यमन्त्री शंकर पोख्ररेलले उद्घाटन गर्नुभयो । त्यस अवसरमा मुख्यमन्त्री पोख्रेलले प्रदेशको राजधानीको गुरुयोजना तयारीको काम भइरहेको बताउनुभयो । राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, अर्घाखाँची शितगङ्गा नगरपालिकाको ८ र ९ नम्बरभित्र रहेको क्षेत्रलाई गुरुयोजनाभित्र राखिने र नयाँ मोडेलका साथ अघि बढ्ने...

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ ः मन्त्री त्रिपाठी

थप खोप खरिदको प्रक्रिया अघि बढाइएको छ ः मन्त्री त्रिपाठी
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभएको छ । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी९बर्दघाट सुस्ता पश्चिम० को पृथ्वीचन्द्र अस्पताल परासीमा आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको बताउनुभयो । मुलुकका ७२ प्रतिशत ना...