पल शाहलाई साढे दुई वर्ष जेल सजाय, बलात्कार मुद्दामा भने पाए सफाइ

पल शाहलाई साढे दुई वर्ष जेल सजाय, बलात्कार मुद्दामा भने पाए सफाइ
काठमाडाैं - अभिनेता पल शाहलाई साढे २ वर्षको कैद सजाय सुनाइएको छ। जिल्ला अदालत नवलपुरले अभिनेता शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको हो। शाहलाई बलात्कारको मुद्दामा भने सफाइ दिएको छ। गत चैतमा शाहलाई नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएपनि बलात्कार मुद्दामा दोषी नदेखिएप...

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’
काठमाडौं - अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई 'निशा घिमिरे स्मृति पुरस्कार २०७९' प्रदान गरिएको छ।  उपचारका क्रममा गत वर्ष उनको निधन भएक थियो। मोडल घिमिरेको स्मृति कोषले आज एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेको छ। त्यस्तै घिमिरेको उपचारमा ५० लाख बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पताल...

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु

१४ वर्षमुनीका बालवालिका लक्षित फुटबल तालिम शुरु
ललितपुर - ललितपुर महानगरपालिका वडा नम्बर १८ ले १४ वर्ष मुनीका वालकालिकालाई फुटबल तालिम शुरु गरेको छ । वडा कार्यालयको सहयोग र श्री वालकुमारी श्रृजना क्लबको व्यवस्थापनमा आजबाट तालिम शुरु भएको हो । तालिमको वडा अध्यक्ष दामोदर खड्काले उद्घाटन गर्नुभएको थियो । वालवालिकालाई मोबाइलको कुलतबाट टाढै राख्न र वडामा १४ वर्ष मुनीका वालवालिकालाई भविश्यमा फुटबल प्रतियोगिता खेल्न प्रेरणा दिन तालिम शुरु गरेक...

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छ – भुवन केसी

बोर्डले शो दिँदैन,नीति निर्माण गर्छ – भुवन केसी
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेको सिनेमालाई हलमा शो दिने काम गर्दैन भन्ने तथ्यलाई बुझिदिन आग्रह गरेका छन् । ‘सम्हालिन्छ कहिले मन’को प्रिमियर शो पछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्ने गलत बुझाई कतिपयमा रहेको भन्दै बोर्डले शो दिने नभइ नीति निर्माणमा मात्रै काम गर्ने बताए । बोर्डकै कारण कुनै फिल्मले शो धेरै ...

पत्रकार अनिल गुरुङ्गको ‘म हुँ साइको ’

पत्रकार अनिल गुरुङ्गको ‘म हुँ साइको ’
काठमाडौं - पत्रकार तथा कलाकार अनिल गुरुङ्गको शब्द तथा स्वरमा रहेको ‘म हु साइको ’ बोलको गीत सार्वजनिक भएको छ । नमस्ते अनलाईन टिभीको अफिसियल युटुव मार्फत सार्वजनिक गरिएको हो । उमेश गुरुङ्ग्को निर्देशनमा निर्माण भएको भिडियोमा अनिल गुरुङ्ग, सनागी शुस्मिता श्रेष्ठ र रुपा लामाको अभिनय रहेको छ । नेपालमै पहिलो पटक नयाँ धारको स्वरुपमा गीत निमार्ण गरेको गायक गुरुङले बताए । पवन शुस्लिङ्गले छायाँकन गरे...

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का

चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का
काठमाडौं - नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध भए । सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र श...

क्यानडामा ‘घरजम’ प्रदर्शन हुने

क्यानडामा ‘घरजम’ प्रदर्शन हुने
काठमाडौं - क्यानडाको काल्गेरीमा नेपाली मौलिक कथानक चलचित्र ‘घरजम’ प्रदर्शन हुने भएको छ ।याक्थुङ इमर्जेन्सी रिलिफ फन्डको आयोजनामा याक्थुङ चुम्लुङ एसोसिएसन काल्गेरी र किरात याक्थुङ चुम्लुङ काल्गेरीसंग सहकार्य गर्दै ग्लोब सिनेमा हलमा आसोज ‌‌‌‌‌२ गते आइतबारका दिन प्रदर्शन हुन लागेको हो । रोमियो फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको फिल्मका निर्माता किशोर कुमार लिम्बू र सीता कुमारी तुम्बापो हुन् ...

बिपिन र शिलाको ‘ओठमा तिम्रो’ सार्वजनिक

बिपिन र शिलाको ‘ओठमा तिम्रो’ सार्वजनिक
काठमाडौं - बिपिन घिमिरे र शिला बिष्टको स्वरमा रहेको ‘ओठमा तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ ।बसन्त शर्माको शब्द, संगीत गायक स्वंमको रहेको छ भने एरेञ्ज देबेन्द्र नेवाको रहेको छ । मनोज सुवेदीको निर्देशन रहेको भिडियोमा राज टाइगर र रोश्नी कार्कीको अभिनय रहेको छ । रेशम दर्लामीले छायांकन गरेका छन् भने सुरेश राउतले सम्पादन गरेका हुन् । भिडियोे… https://www.youtube.com/watch?v=KOB_qbbMrI4

अर्गानिक पालाम निङवा

अर्गानिक पालाम निङवा
काठमाडौं - निङवा अर्गानिक पालाम सार्वजनिक भएको छ । कथा नेपालको पुर्बि ताप्लेजुङ नाल्बु गाउका दिल कुमारि साबा साथिहरु सित पुसे मेला भर्न आफ्नो साथ हरु सित पुसेमेला भर्न जादै हुन्छन फेदाप थुम बाट आएका सेसे हाङर उनका साथि हरु पत्र लेखेर धान नाच्न पुसे मेला जादै गरेका थाङबेनहरु सित बाटोमा भेट भै थाङबेनहरु सित पेरेम लाम र किक्लिके पाराले एक आपसमा पालामबाट नै मायाको कुरा गरेर सबै जना पुसे मेला भर्न...

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक

चलचित्र ‘काख्रे’को ट्रेलर सार्वजानिक
काठमाडौं - तामाङ भाषाको चलचित्र काख्रेको ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गरिएको हो । ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका...