सरिता तामाङलााई मिस तामाङ २०१९ को उपाधी (भिडियो सहित)
काठमाडौं - एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृति केन्द्रको संयुक्त आयोजनामा सम्पन्न भएको मिस तामाङ २०१९को उपाधी सरिता पाख्रिन तामाङले हात पारेकी छन् ।
राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित ग्रान्ड फिनालेमा २२ सुन्दरी प्रतिस्पर्धीलाई पछि पार्दै उनीले १२ औं संस्करणको ताज जितेका हुन् ।
उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्याइदिइन् । उनले एक लाख नगद र...