सीता खजुमलाई एनआरएनए मलेसियाबाट एक लाख सहयोग
काठमाडौं - गैरआवासीय नेपाली संस्था (एनआरएनए) को परोपकारी परियोजनाअन्तर्गत मिक्लाजुङ नरसंहारमा बाँचेकी सीता खजुमलाई सोमबार अनामनगर काठमाडौंमा रु १ लाख रुपैयाँ प्रदान गरेको छ ।
सीतालाई प्रदेश नं. १ को सरकारले अध्ययन गराउँदै आएको कारण उनी काठमाडौं आउन पाइनन् । सीताकी आमा बुद्धमाया फियाक काठमाडौं आएकी थिइन् ।
एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्ल...