प्य्रांक गर्ने युटुबरहरुमाथि कारबाही

प्य्रांक गर्ने युटुबरहरुमाथि कारबाही
जकार्ता - कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ ।  त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको  पासपोर्ट जफत गरेको छ र अब उनीहरुलाई इन्डोनेशियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ ।  भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण...

सुकीविरुद्ध अर्को आरोप

सुकीविरुद्ध अर्को आरोप
म्यानमारको सैनिक सरकारले लोकतन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध अर्को मुद्दा लगाएको छ ।सुकीविरुद्ध राष्ट्रिय गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो अभियोगमा १४ वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी व्यवस्था छ । सुकी अहिले ७५ वर्षकी छन् । गएको फेब्रुअरी १ मा त्यहाँको सेनाले सत्ता हातमा लिएपछि सुकीसहितका नेतालाई नजरबन्धमा राखिएको छ । यसअ...

ताइवानमा रेल दुर्घटना : कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते

ताइवानमा रेल दुर्घटना : कम्तीमा ३६ जनाको मृत्यु, ७२ घाइते
ताइपेई - ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी(सीएनए)ले जनाएको छ ।  समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाए...

किन मनाईन्छ अप्रिल फूल ?

किन मनाईन्छ अप्रिल फूल ?
अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख, आज संसारभरका व्यक्तिले एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने गर्छन। यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन्। तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन्। अप्रिल फूल किन र कहिलदेखि मनाउन थालियो भन्ने एकीन तथ्यांक उपलब्ध नभए पनि मध्यकालमा यूरोपका धेरै सहरहरूमा २५ मार्चदेखि अप्रिल १ सम...

भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित

भारतमा एकै दिनमा झण्डै ६३ हजार सङ्क्रमित
नयाँदिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो विवरणमा भारतमा एकै दिनमा ६२ हजार ७१४ जना सङ्क्रमित भेटिएका छन् । सोही अवधिमा २८ हजार ७३९ जना मात्रै सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमित हुनेहरुकोभन्दा सङ्क्रमणमुक्त हुनेहरुको दैनिक सङ्ख्या थोरै भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा समेत दिन प्रतिदिन बृद्धि भएको छ । केन्द्रीय स्वास्...

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५३ हजार भन्दा बढी संक्रमित
नयाँदिल्ली - भारतमा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ६९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ । सोही अवधीमा यहाँँ कूल सङ्क्रमितमध्ये तीन लाख ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित
नयाँदिल्ली - भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि तिव्र बृद्धि हुदै गएको छ ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल...

मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण

मङ्गलबार भारतमा यसवर्ष शुरु भएयता कै सवभन्दा बढी कोरोना संक्रमण
नयाँ दिल्ली - भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन् । यसअघि एक दिनमा सङ्क्रमितको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भएयताको नै सब भन्दा बढी ह...

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु

बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु
काबुल - अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक बालक मारिनुको साथै अन्य अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले एएफपीलाई बताउनु भएको छ । यस आक्रमणको हालसम्...

दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल

दुई वर्षमा चौथो निर्वाचन गर्दै इजरायल
जेरूसेलम - इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चाँैथो पटक निर्वाचन हुनेभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो । फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याह...