मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु

मिर्गौला रोगीको निःशुल्क हेमोडाइलासिस सेवा शुरु
काठमाडौँ महानगरपालिका र नेपाली सेनाको सहकार्यमा वीरेन्द्र अस्पताल छाउनीबाट मिर्गौला रोगीको हेमोडाइलासिसको निःशुल्क सेवा शुरु भएको छ । कामपा–१५ निवासी ६४ वर्षीया चन्द्रदेवी महर्जन पहिलो सेवाग्राही हुनुभएको छ । पहिलो पटक मङ्गलबार कामपा प्रमुख विद्यासुन्दर शाक्यले उपकरण सञ्चालन गर्दै सेवा शुरु गर्नुभएको हो । यस प्रकारको सेवा सञ्चालन गर्न गएको पुस २ गते नेपाली सेना र कामपाबीच सहमतिपत्रमा हस्ता...

२८ छात्रालाई साइकल

२८ छात्रालाई  साइकल
सुरुङ्गा - माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो । विद्यालय जान आउन सहज होस् भन्दै वडा नं. २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताउनुभयो । “रु दुई लाख बज...

विकट बस्ती जोड्न दुई वटा सडकमा धमाधम काम हुँदै

विकट बस्ती जोड्न दुई वटा सडकमा धमाधम काम हुँदै
दार्चुला - मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको हो । सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । गाउँपालिक...

आस्थासँग प्रहरीको ‘प्रतिशोध’

आस्थासँग प्रहरीको ‘प्रतिशोध’
यो फौजदारी मुद्दा चलाउनुपर्ने विषय होइन : गोविन्द शर्मा पौडेल, सदस्य राष्ट्रिय मानवअधिकार आयोग  प्रहरीमाथि हुने दुव्र्यवहारमाथि सांकेतिक कारबाही हो, उजुरी परेपछि कारबाही नगर्न मिल्दैन : एसएसपी उत्तम सुवेदी  काठमाडौं - सुरक्षा चेकजाँचका क्रममा प्रहरी र सर्वसाधारणबीच प्रायः विवाद भइरहन्छन् । अझ विमानस्थलमा त यस्ता घटना पटक–पटक हुने गरेको छ । गत १ माघमा त्रिभुवन अन्तर्राष्ट...

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक

‘फिल-फिल जामा’ को म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं - ‘फिल - फिल जामा’ (तामाङ सेलो ) बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानको अभिनय रहेको यो गीतमा बीरे तामाङ र जीतु लोप्चनको स्वर रहेको छ । शब्द कुमार स्याङवाले गरेका छन् भने संगीत बिसाल कल्तानले गरेका हुन् । प्रतिक न्गेस्युरले निर्देशन गरेको उक्त भिडियोलाई सुर्य लामाले छायांकन / सम्पादन गरेका हुन् । भक्तपुरमा आज एक कार्यक्र...

चीनसँगका ६ नाका व्यवस्थित गरिने

चीनसँगका ६ नाका व्यवस्थित गरिने
सिन्धुली - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पु¥याइने बताउनुभएको छ । मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिणले आयोजना गरेको मरिण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टले सोमबार मरिणका फाँटले नेपालको राजधानीमा अन्न पु¥याएको थियो तर आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्...

रु २५ मै एक छाक खाना

रु २५ मै एक छाक खाना
चन्द्रौटा - तपाई हामी जो कसैले होटलमा खाना खादा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ । तर कपिलवस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक हप्ताको मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रु २५मै खाना खुवाउने व्यवस्था गरेको छ । मङ्गलबार सो कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले सस्तो मूल्यमा स्वादिष्ट र स्वस्थकर खाना ...

प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा

प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा
चितवन - नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको आज यहाँ सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताउनुभयो । हालसम्म ७० शाखामा अ...

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ
काठमाडौँ - नेपाली महिला फुटबल टोलीका सदस्यद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्न आज भारत प्रस्थान गरेका छन् । फरकफरक टोलीमा आवद्ध सावित्रा र अनिताले उक्त लिग दोस्रो पटक खेल्न लागेका हुन् । सावित्राले गोकुलम क्लब तथा अनिताले सेथु एफसीबाट खेल्नुहुनेछ । गत वर्ष भने दुवै जनाले सेथु एफसीबाट खेलेका थिए । सेथु गत वर्षको च्याम्पियन हो । सावित्राले गत वर्ष...

धादिङ दुर्घटना, ६ जनाको मृत्यु

धादिङ दुर्घटना, ६ जनाको मृत्यु
धादिङ - धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीनजनाको उपचारका क्रममा मृत्यु भएको छ । उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् । ढोला मण्डलीबाट धादिङबँेसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नंको आइचर यात्रु बोकेर तीव्र गतिमा कुदाएका कारण अनि...