बालविवाह : महिला, बालबालिका कानूनी अधिकारबाट वञ्चित
टीकापुर - बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन् । कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरुले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता । यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरु चिन्तामा छन् ।
टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा विवाह गर्नुभयो । खेल्ने, पढ्ने उमेरमा विवाह...