कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग

कांग्रेसद्वारा एमबिबिएसको वृद्धि गरिएको शुल्क फिर्ता गर्न माग
काठमाडौं - नेपाली कांग्रेसले चिकित्सा शिक्षा आयोगले एमबिबिएसको शुल्क बढाएको निर्णयको भत्सर्ना गर्दै वृद्धि गरिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेको छ । कांग्रेसको शिक्षा केन्द्रीय विभागको आज बसेको बैठकले प्रधानमन्त्री स्वयं अध्यक्ष रहेको आयोगको निर्णय सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताको मर्म विपरित रहेको ठहर गरेको छ । विभागले गत वर्षसम्म एमबिबिएसको शुल्क रु ४० लाख २३ हजार २५० रहे...

नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा

नागरिक समाजका अगुवामाथि बल प्रयोग भएकामा निन्दा
काठमाडौं - शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले विरोध गरेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहराका कारण प...

आफ्नो विचार प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार – कांग्रेस

आफ्नो विचार प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु नैसर्गिक अधिकार – कांग्रेस
काठमाडौं - नेपाली कांग्रेसले फरक मत राख्न तथा आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु सबैको नैसर्गिक अधिकार भएको जनाएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध उठेका विरोधका स्वरलाई देश विरोधी र भनेर लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढङ्गले अभिव्यक्ति नदिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ...

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ – सभामुख सापकोटा

प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको छ – सभामुख सापकोटा
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले कार्यपालिकालाई सधैँ सहयोग गरेको बताउनुभएको छ । अन्तरपार्टी महिला सञ्जालले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले सरकारको काममा प्रतिनिधिसभाले सधँै सहयोग गरेको र कुनै पनि अवरोध नभएको स्पष्ट पार्नुभयो । सभामुख सापकोटाले भन्नुभयो, “सरकारको नीति तथा कार्य होस् वा बजेट पास गर्ने विषयमा प्रतिनिधिसभाले सहयोग गरेको छ । कार्यपालिकालाई पूर्ण रुपमा सहय...

‘कानुनी रूपमा नेकपा एउटै’

‘कानुनी रूपमा नेकपा एउटै’
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई लिएर विभाजित नेकपाका दुवै पक्षले कानुनी रूपमा दाबी नगरेपछि आयोगले यस्तो निष्कर्ष निकालेको हो। नेकपामा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले एकअर्कालाई कारबाही गर्दै आफू आधिकारिक भएक...

उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !

उत्तराखण्डको मुख्यमन्त्रीमा १९ वर्षीय किशोरी !
भारतको उत्तराखण्ड राज्यमा १९ वर्षीय किशोरी मुख्यमन्त्री हुने भएकी छन् । हरिद्वारकी श्रृष्टि गोस्वामी एकदिनका लागि मुख्यमन्त्री बन्ने भएकी हुन् ।  उनी आइतबार (आज) का लागि मुख्यमन्त्री बन्ने बताइएको छ । गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । २४ जनवरीमा राष्ट्रिय बालिका दिवसको अवसरमा सृष्टिलाई उत्तराखण्डको एक दिनको मुख्यमन्त्री बनाउन लागिएको उत्तराखण्ड बाल अध...

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
हुम्ला -जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली...

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !
काठमाडौं - पत्नी सीताको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल फर्केकै दिन पुस २३ को साँझ वामदेव गौतमले खुमलटार पुगेर उनीसँग दुई घण्टा छलफल गरे । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाका दुवै समूहमा औपचारिकरुपमा नजोडिएका र पार्टी एकताका लागि अभियान चलाएका गौतमले त्यस दिन दाहालसँग अर्थपूर्ण संवाद गरे । त्यस दिनको संवादमा गौतमले आफू ओली समूहमा लाग्ने प्रष्ट सं...

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल
काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए । “निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठ...

शान्ता चौधरीको फिटनेस सेन्टर

शान्ता चौधरीको फिटनेस सेन्टर
काठमाडौं - निवर्तमान सांसद शान्ता चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लर खोलेका छन् । कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्या अर्यालले बुधबार रिवन काटेर उद्रघाटन गरेका हुन् । रिबन काट्दै उनले भनिन् ‘रिबन काटेको नभनीदिनु होला । म रिबन काट्न होइन, महिलाको उद्यमशीलतालाई प्रोत्साहित गर्न आएकी हूँ,राजनीतिमा लागेको महिलाले उद्यमशील बन्न झनै आवश्यक छ ।’ शान्ता र ...