गृहमन्त्री लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश जारी नहुने

गृहमन्त्री  लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश जारी नहुने
काठमाडौं - सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्दको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लामिछानेलाई कामकाजमा रोक लगाउन माग गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दालाई अग्राधिकार दिने भनेको छ । मुद्दा कामु प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजसालमा गृहमन्त्रीविरुद्धको मुद्दाको सुनुवाइ भएको थियो । लामिछानेको नागरिकता सम्बन्धी विवादमा अधिव...

चैत ५ गते स्ववियु निर्वाचन

चैत ५ गते स्ववियु निर्वाचन
काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्...

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज (आइतबार) साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक...

को-को बन्लान् मुख्यमन्त्री ?

को-को बन्लान् मुख्यमन्त्री ?
सुर्खेत - प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका छन् । प्रदेश १ बाहेक अन्यमा सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा एमाले नेतृत्वको चुनावी गठबन्धनले बहुमत ल्याउने भए पनि सरकार...

प्रत्यक्षतर्फ १५४ निर्वाचन श्रेत्रको मतपरिणाम सार्वजनिक, कसले जित्यो कति सिट?

प्रत्यक्षतर्फ १५४ निर्वाचन श्रेत्रको मतपरिणाम सार्वजनिक, कसले जित्यो कति सिट?
काठमाडौं -  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार बिहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।  त्यसैगरी नेकप...

संखुवासभामा कांग्रेसका खड्का विजयी

संखुवासभामा कांग्रेसका  खड्का विजयी
संखुवासभा - संखुवासभामा नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । उनले नेकपा एमालेका राजेन्द्र गौतमलाई पराजित गरेका छन् । खड्काले ३२ हजार १५८ मत ल्याए भने एमालेका गौतमले २६ हजार ७१९ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत?

प्रतिनिधिसभामा समानुपातिकतर्फ कुन दलको कति मत?
काठमाडौं - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ। निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणअनुसार एमालेले ११ लाख २१ हजार दुई सय २१ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको १० लाख ६३ हजार नौ सय ५७ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय ...

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना

चापागाउँलाई पुरातात्विक शहर बनाउने सिलवालको योजना
ललितपुर - ललितपुर क्षेत्र नम्बर - १ का प्रतिनिधी सभाका एमाले उम्मेदवार नवराज सिलवालले चापागाउँलाई पुरातात्विक शहरका रुपमा विकास गरिने योजना अगाडी सार्नुभएको छ । लिच्छिवीकालिन शहरका रुपमा रहेको चापागाउँको पुरातात्विक सम्पदाहरुको खोज अनुसन्धानसहित संरक्षण गरेर यसलाई ब्यवस्थीत शहरका रुपमा अगाडी बढाउन आफू लागि परेको उहाँले बताउनुभयो । चापागाउँमा आयोजित एक चुनावी कार्यक्रममा बोल्दै उहाँले पुराता...

रेखा थापाको इन्ट्रीले मोरङ ३ प्रतिस्पर्धा रोचक बन्दै

रेखा थापाको इन्ट्रीले मोरङ ३ प्रतिस्पर्धा रोचक बन्दै
विराटनगर - आगामी ४ मंसिरमा हुने निर्वाचनमा मोरङ ३ चर्चामा छ । यो क्षेत्रमा एमाले स्थायी कमिटी सदस्य, पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपा नेतृ तथा अभिनेत्री रेखा थापाबीच रोचक प्रतिस्पर्धा हुँदैछ । मोरङ ३ मा २०७४ को चुनावमा एमालेका ढकाल र कांग्रेसका शर्माबीच कडा प्रतिस्पर्धा भएको थियो । ढकालले १९ सय सात मतले शर्मालाई पराजित ...

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस

बेलायतको नयाँ प्रधानमन्त्रीमा लिज ट्रस
लन्डन - बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । ४७ वर्षीया ट्रसलाई  बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्ने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।   सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्ति...