दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प, अब कामले गतिलिने

दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको अन्वेषण गर्न आएका चिनियाँ टोलीले बनाए बेसक्याम्प, अब कामले गतिलिने
दैलेखको पेट्रोलियम पदार्थ भण्डारणको रुपमा रहेको दैलेखको श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रहरुमा अन्वेषणका लागि दैलेख पुगेको चिनियाँ प्राविधिक टोलीले दैलेखको डँुगेश्वर गाउँपालिका वडा नं। १ को चुप्रामा अन्वेषण र उत्खनन्को समय अवधिभर बस्नका लागि बेसक्याम्प निर्माण गरेको छ । नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेख आएको प्राविधिक टोलीले सिस्मिक सर्भे, जिओलोजिकल सर्भे र म्यागनेट सर्भे...

कात्तिक २५ गते किन्दा बेनेलीकाे सस्ताे बाइकमा बम्पर छुट

कात्तिक २५ गते किन्दा बेनेलीकाे सस्ताे बाइकमा बम्पर छुट
काठमाडौं । नोभेम्वर ११ अर्थात ११ः११ को रुपमा परिचित यो दिन नजिकिदै गएको छ । विभिन्न अन्तर्राष्ट्रिय बजारमा यो दिन अनलाइनमा ठूलो सेल मेला लाग्ने गरेको छ । नेपाली बजारमा समेत अनलाइन सपिङको प्रचलन बढ्दै गएसँगै यसले चर्चा बटुली रहेको छ । नेपालमा रहेको अनलाइन सपिङ प्लेटफर्म दराजले केही बर्ष यता ११ः११ मा सेल मेला आयोजना गर्दै आएको छ । यस पटकको ११ः११ मा भने दराजले मोटरसाइकल समेत बिक्रीका लागि राख्ने...

सलमानको खुलासाः सुटिङको पहिलो दिन नै थाहा थियो यो फिल्म फ्लप हुन्छ भनेर

सलमानको खुलासाः सुटिङको पहिलो दिन नै थाहा थियो यो फिल्म फ्लप हुन्छ भनेर
बिग बस १३ को पछिल्लो विकेन्डको वार एपिसोडमा फिल्म बालाका स्टारकास्टको उपस्थिती रह्यो । आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतमले सलमान खानको शोमा निकै रमाइलो पनि गरे । बिग बसको सेटमा बालाको टिमले सुरुमा त खेसारी लाल यादवलाई प्रश्न गरे त्यसपछि आयुष्मान खुरानाले सलमान खानलाई टेढो प्रश्न सोधे । आयुष्मान खुरानाले सलमान खानलाई सोधे, ‘कुन फिल्मको सुटिङको पहिलो दिन नै तपाईंलाई यो फिल्म चल्दैन भनेर ...

दिल्लीको प्रदुषण घातक स्तरमाः जोर बिजोर प्रणाली लागू

दिल्लीको प्रदुषण घातक स्तरमाः जोर बिजोर प्रणाली लागू
भारतको राजधानी दिल्लीसहित वरिपरिका इलाकामा प्रदुषण घातक स्तरमा पुगिसकेको छ । आइतबार दिल्ली–एनसीआरमा हावाको गुणस्तर (एयर क्वालिटी एक्यूआई) १ हजारको आँकडा पार गरेको छ । दिल्लीमा हेल्थ इमर्जेन्सी (स्वास्थ्य आपतकाल) पहिलेदेखि नै लागू छ तर स्थिती दिन प्रतिदिन बिग्रदो स्थितीमा छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रधान सचिव पीके मिश्राले भिडियो सम्मेलनमार्फत् प्रदुषको स्थितीमा दिल्ली, पंजाब ...

हुवावेद्वारा एसियाली मुलुकहरुमा फाइभ–जी पूर्वाधार विस्तार गर्ने घोषणा

हुवावेद्वारा एसियाली मुलुकहरुमा फाइभ–जी पूर्वाधार विस्तार गर्ने घोषणा
काठमाण्डौ । चीनको विशाल दूरसंचार कम्पनी हुवावेले दक्षिणपूर्वी एसियाली मुलुकहरुमा तिब्र गतिको फाइभ –जी पूर्वाधार विस्तार गर्न तयार रहेको आइतबार घोषणा गरेको छ । बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको हो । अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानम...

एभर्टन इएफएल कपको अर्को चरणमा

एभर्टन इएफएल कपको अर्को चरणमा
इङ्लिस टोली एभर्टन इएफएल कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनले फ्रेन्च लिग वान क्लब लिन्कन सिटीलाई ४–२ गोलले हरायो । एभर्टनको जितमा लुकास डिग्ने, गिल्फी सिगुर्डसन, एलेक्स इओवी र रिचार्लीसनले गोल गरेका थिए । घरेलु टोली लिन्कनका लागि ह्यारी एन्डरसन र ब्रुनो एन्डराडेले गोल गरे । खेलमा सुरुवाती अग्रता लिन्कनले लिएको थियो । खेलको पहिलो मिनेटमै ह्यारी एन्डरसनले गो...

३१ वर्षीया प्रेमिकासहित बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोनसन सरकारी निवास सरे

३१ वर्षीया प्रेमिकासहित बेलायतका नवनिर्वाचित प्रधानमन्त्री जोनसन सरकारी निवास सरे
लण्डन(बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोनसन र उनकी प्रेमिका कारिस स्यमोन्डस सोमबारदेखिे सरकारी निवासमा सरेका छन् । बेलायतको इतिहासमा उनीहरुको जोडी प्रधानमन्त्री निवासमा बस्ने अविवाहित पहिलो जोडी भएको अधिकारीहरुले जनाएका छन् । यूरोपेली संघ ९इयू० बाट बेलायतको बहिर्गमन ९ब्रेजिक्ट० समस्या समाधान गर्न नसकेकाले निवर्तमान प्रधानमन्त्री टरिजा मेको बहिगर्मनपछि बोरिस प्रधानमन्त्रीमा निर्...

जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए

जेलभित्र ग्याङ्ग फाइट, ५२ कैदी मारिए
ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो । स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो । अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन गरिएको छ । रिपोर्टका अनुसार जेलको एउटा भागम...