कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल

कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल
कास्की - पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ । गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगि...

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै
काठमाडौँ - राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिकाबीच हुनेछ । विराटनगर लिगको दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अङ्क दूरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ । विराटनगरले हालसम्म छ खेलमा १० अङ्क जोडेको छ । विराटनगर तेस्रो स्थानमा छ । चन्द्रपुर प्रत...

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन
काठमाडौँ - आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किटअन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बन्नुभएको छ । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष एकलतर्फको फाइनल खेलमा भारतीय खेलाडी दहियाले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२ र ६–२ अङ्कले पराजित गर्नुभयो । महिला एकलतर्फ भने बेल्जियमकी लाम्ब्रेचले आफनै देशकी रोमाने लोङग्युभिल्लेलाई ६–० र ६–३ अङ्कले ह...

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा
पोखरामा यही माघ २७ देखि फागुन १ गतेसम्म आयोजना हुने ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था टाइगर ग्रुप अफ पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना गरी रङ्गशालाभित्रको भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार गरी आठ टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्ने तय भएको ग्रुपका अध्यक्ष न...

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने

हिमचितुवा अविरलले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने
काठमाडौं  – युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल’मा भाग लिनुहुने भएको छ । आगामी चैत १५ गते जापानको टोकियो शहरमा आयोजना हुने सो महोत्सवमा उहाँले जापानका चर्चित बक्सर कोतुसँगसमेत भिडन्त गर्दै हुनुहुन्छ । महोत्सवमा विश्वका चर्चित बक्सरलाई मात्र खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल सो महोत्सवमा भाग लिने कम उमेरका पहिलो नेपाली युवा खे...

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी
काठमाडौं - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसक्नुभएको छ । यसपटक क्यानमार्फत नै आठवटै खे...

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी
काठमाडौं  - सन् २०२१ को इन्डियन प्रिमियर लिग ९आइपीएल० को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ । आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ ९क्यान० ले जनाएको छ । यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसक्नुभएको छ । यसपटक क्यानमार्फत नै आठवटै खेल...

राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक

राष्ट्रिय महिला फुटबल : दोस्रो चरणको खेल तालिका सार्वजनिक
काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणको खेल तालिका आज सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार शनिबार पहिलो खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । उक्त खेल ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने छ । लिगको पहिलो चरणको खेल सम्पन्न हुँदासम्म सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै शीर्ष स्थानमा र...

महेन्द्रनगर युनाइटेडलाई उपाधि

महेन्द्रनगर युनाइटेडलाई उपाधि
महेन्द्रनगर - कञ्चनपुरको महेन्द्रनगरमा जारी प्रथम युनाइटेड खुला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रनगर युनाइटेडले हात पारेको छ । घरेलु मैदान महेन्द्रनगरस्थित खुला मञ्चमा भएको फाइनल खेलमा कैलालीको पिएचए अत्तरियालाई पराजित गर्दै रु एक लाख पुरस्कार राशिको उपाधि महेन्द्रनगरले जितेको हो । महेन्द्रनगर युनाइटेड क्लबको आयोजना र कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको...

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा

राष्ट्रिय महिला फुटबल : चन्द्रपुरलाई पराजित गर्दै पुलिस दोस्रो स्थानमा
राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै नेपाल पुलिस क्लब लिगको दोस्रो स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–१ गोलले हराएको हो । पुलिसका लागि निर्मला विक, निरु थापा र अनुष्का शेर्पाले एक एक गोल गर्नुभएको थियो । चन्द्रपुरका लागि सविता राना मगरले सान्त्वना गोल गर्नुभयो । खेलको २७औ...