आवाज त दुनियाँको लागि हो, तिमी आउनु तिमीलाई धड्कन सुनाउनु छ।
जिद्दी गर्दिन अचेल केही कुरा पाउनको लागि म, किनकि जिन्दगीले मज्जाले सिकाएको छ भाग्यमा नभएको कुराको आश गर्नु मुर्खता मात्र हो भनेर !!
प्रेमको नाममा शारिरक सम्बन्ध राखि भ्रुण हत्या गर्ने र छणिक भरमै सम्बन्ध टुटाइ पश्चातापमा आत्महत्या गर्ने प्रेमप्रेमिकालाइ पनि प्रणय दिवसको शुभकामना !!
उज्यालोमा फक्रीएको गुलाफ होइन, अध्यारोमा हुर्किएको जमरालाइ हेर बल्ल जिन्दगी बुझ्ने छौ।।
प्रिय मान्छे मलाई यो प्रेम गर्नेहरुको भिडमा तिमीसँगै थपिन मन छ।