इन्द्र,भान्जा र झकमै रानीको कथा (सोरठी)
टिकाराम आले मगर
गोरखा - मामा इन्द्र र भान्जा स्वर्ग लोकमा थिए । मामाले (मुमै)भानिजलाइ (भान्जा) नरमा जाउ भने? भानिजले आफु ग्यानहिन भएको हुँदा कसरी जाने नरमा रु भन्दाखेरी मामाले भानिजलाई बाह्र बिधा र सोह्र ठेलिया (मन्त्र) दिए ।मुमैले भानिजलाई शिरमा लगाउने बेघुती,आङ्मा लाउने बाघको छाला ,कुममा झोली तुम्बा,लौरो र चिम्टा दिए ।यति भएपछि भानिज आफसे आफ बाह्र बिधा र सोह्र मोहनी जान्ने भयो र भान्जा नरलो...