गाडी रोकेको हो, जलाउन खोजेको होइन-नेबिसंघ

गाडी रोकेको हो, जलाउन खोजेको होइन-नेबिसंघ
झापा - नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) झापाका सभापति राजेन्द्र उप्रेतीले केन्द्रको निर्देशनानुसार सरकारी गाडीहरुलाई चलाउन नदिने क्रममा बिहीबार मेचीनगरका उपप्रमुख मीना उप्रेती चढेको गाडी कार्यकर्ताहरुले रोकेको स्वीकार गर्नुभएको छ । यद्यपि उपप्रमुखले दावी गर्नु भएजस्तो सरकारी गाडी जलाउन नखोजेको उहाँले बिहीबार साँझ प्रेस विज्ञप्तिमार्फत उल्लेख गर्नुभएको छ । नेविसङ्घ झापाका सभापति उप्रेतीले बुधबा...

घरसँगै साह परिवारको सपना खरानी

घरसँगै साह परिवारको सपना खरानी
सप्तरी - छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाका एक परिवार ठूलो बिजोगमा परेको छ । क्याम्पसको पढाइ शुरु भएपछि छोराछोरीलाई उच्च शिक्षा गराउने ठूलो सपना देखेका बेल्ही चपेनाका आनन्द साहको परिवार बिहीबार भएको आगलागीमा नगदसहित घर जलेपछि चिन्तामा डुबेको छ । दिउँसो धान काट्न सपरिवार खेत गएका बेला अचानक भएको आगलागीम...

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक

कृष्ण भक्त र हेमुस्मृतिको ‘तोङ्बा सुरुप्प’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - वरिष्ठ गायक तथा संगीतकार कृष्ण भक्त राई र गायिका हेमुस्मृति चोङबाङको स्वरमा रहेको तोङ्बा सुरुप्प बोलको गीत सार्वजकि भएको छ । बिमल खेवाछली ‘सुलभ’ को संगीत रहेको गीतमा संगीत संयोजन मनोज साङसोन राईले गरेका हुन् । उक्त गीतमा सुरेश राइको रेकर्डिष्ट र राजु कार्कीको मिक्सिङ रहेको छ भने छायांकन र सम्पादन अकिल राईले गरेका छन् । भिडियो…. https://www.youtube.com/watch?...

कोरोनाले थलिएको पर्यटकीय केन्द्र ‘ठमेल’ लयमा फर्कंदै

कोरोनाले थलिएको पर्यटकीय केन्द्र ‘ठमेल’ लयमा फर्कंदै
काठमडौं - काठमडौं उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहा...

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै

कार्तिक नृत्यः आज राति बराह नृत्य मञ्चन हुँदै
ललितपुर - हरेक वर्ष कात्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कात्तिक नाचअन्तर्गतको बराह नृत्य आज राति मञ्चन हुँदैछ । गत वर्ष १२ दिन प्रदर्शन गरिएको उक्त कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण दुई दिन मात्र प्रदर्शन गर्न लागिएको हो । महामारी अझै मुलुकमा रहिरहँदा आज राति बराह नाट्य महोत्सव आयोजना गरेर विष्णुपुराणमा आधारित कथाअनुसार हिरण्याक्ष दैत्यको वध गरिने कात्तिक नाच स...

बधाई दिँदै गाउँलेले भने, ‘सपनाले गाउँकै नाम राखिन्’

बधाई दिँदै गाउँलेले भने, ‘सपनाले गाउँकै नाम राखिन्’
'तेरो छोरीले गाउँको नाम फाल्यो । परिवारको नाक काट्यो,' भन्ने आफन्तहरु त्यस दिन बिहानै सपनालाई बधाई दिन घरमै आए । सपनाकी आमाबुवालाई बधाई दिँदै भन्दै थिए, 'सपनाले गाउँकै नाम राख्यो । विश्वमा सपना कहाँको भन्यो भने म्याग्दीको भनेर कुरा आउँछ।' काठमाडौं - बुटवलका मन्दिर, प्रहरी चौकीको प्रतिक्षालय, ट्राफिक चोक, चौराह । कुनै बेला यतै भेटिन्थिन् उनी । १५ वर्षकै उमेरमा जीवनका तीता भोगाइले उनलाई सडकम...

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ
उदयपुर - पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए । विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल...

स्वतन्त्र युवाहरुको संघर्ष समिति गठन

स्वतन्त्र युवाहरुको संघर्ष समिति गठन
गोरखा - आरुघाट गाउँपालिकामा पालिका स्तरिय स्वतन्त्र युवाहरुको संघर्ष समिति गठन भएको छ । युवाहरुको हक-हित र अधिकारका लागी भीम सुनारको संयोजकत्वमा एक सय सदस्यीय समिति गठन गरिनुका साथै उक्त भेलाले २५ सदस्यीय सचिवालय पनि गठन गरेको छ । सरकारले उपलब्ध गराउने भनेको विना धितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने, कृषि उपज भण्डारणको लागी चिस्यान केन्द्र स्थापना गर्नुपर्ने, उत्पादित कृषि उपजको उचित...

जिल्ला नै एम्बुलेन्सविहीन : पचास शैयाको अस्पतालमा बिरामी बोक्न डोको

जिल्ला नै एम्बुलेन्सविहीन : पचास शैयाको अस्पतालमा बिरामी बोक्न डोको
जाजरकोट- पचास शय्याको अस्पताल रहेको सदरमुकाम खलङ्गामा एम्बुलेन्स नहुँदा बिरामी डोकोमा बोकेर स्वास्थ्य संस्थामा ल्याउने गरिएको छ । एम्बुलेन्स बिग्रिएको दुई वर्षसम्म मर्मत नगरेपछि जाजरकोट अस्पताल एम्बुलेन्सविहीन भएको छ । अस्पतालको एम्बुलेन्स नेपालगञ्जको कल्लु ग्यारेजमा थन्किएको छ । दुईवटा टायर फेर्न र मोबिल इञ्जिन फेर्नका लागि दुई वर्षअघि एम्बुलेन्स ग्यारेजमा लगिएको भए पनि रकम अभावमा मर्मत हुन नसके...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते
महेन्द्रनगर - गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्र्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थ...