कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री

कोरोना प्रभाव कम गर्न सबै पक्षसँग छलफल गर्छौँ : अर्थमन्त्री
काठमाडौं -अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरणका लागि राज्यका तर्फबाट थप के गर्न सकिन्छ भन्नेबारे सरोकारवाला भएका सबै पक्षसँग छलफल गरेर उचित निर्णय गरिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “राज्यका तर्फबाट थप के कस्ता विषयमा के कसरी अगाडि बढ्ने भन्नेबारे एउटै टेबलमा बसेर छलफल गरौँ । साझा धारणा बनाऔँ र कार्यान्वयनमा लैजाऔँ ।” बैंक तथा वित्तीय संस्था परि...

क्यान्सरपीडित सविताद्वारा उपचारमा सहयोग गर्न अपिल

क्यान्सरपीडित सविताद्वारा उपचारमा सहयोग गर्न अपिल
खोटाङ - हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारकी २३ वर्षीया सविता थापाले क्यान्सरको उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । शिक्षण अस्पताल काठमाडौँले निधारमा भएको क्यान्सरको उपचारका लागि कम्तीमा रु १० लाख खर्च लाग्ने बताएपछि सविताले सहयोगको याचना गर्नुभएको हो । करिब सात महिनाअघि क्यान्सर पहिचान भएको पीडित सविताको हाल शिक्षण अस्पताल काठमाडौँमै उपचार भइरहेको छ । क्यान्सर निदानका लागि सवितालाई कि...

मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा

मेलम्चीको पानी : काठमाडौँबासीको दुई दशकको सपना पूरा
काठमाडौं - आज सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको दुई दशकको सपना पूरा भएको छ । मेलम्ची खानेपानी आयोजनाले यही फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बुबाट परीक्षणका लागि सुरुङमा हालेको मेलम्चीको पानी १२ दिनपछि आज सुन्दरीजलमा आइपुगेको हो । अबको केही समयसम्म सुरुङ पखाल्न लाग्ने बताइएको छ । तीन वटा खण्डबाट सुरुङ पखाल्ने ९फल्सिङ० को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका...

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ
कञ्चनपुर- बेलौरी नगरपालिका–१० पहाडी टोल नजिक क्षेत्रबाट सशस्त्र प्रहरीको सीमा इलाका गस्ती टोलीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई आज पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट भुडाबाट खटिएको गस्ती टोलीले चार ग्राम ब्राउनसुगरसहित कैलाली टिकापुर नगरपालिका–३ का २५ वर्षीय सन्तोष चौधरी र कञ्चनपुरको पुर्नवास नगरपालिका–१० का २५ वर्षीय रेशमान चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले चलाउँद...

फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी
कैलाली - धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करोडभन्द...

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य
गण्डकी - स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य भएकामा जोड दिइएको छ । लुम्बिनी विकास नागरिक सरोकार मञ्च ९एलडिसिएफ०, लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल ९डेकोन० तथा सुशासन तथा विकास प्रतिष्ठान ९आइजिडी०को सहकार्यमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले संविधानले स्थानीय तहलाई राज्यको शासकीय अधिकार प्रयोग गर्ने हैसियत दिइसकेकाले सरकार र नागरिक समाज एक अर्काबीच समन्वय गर्दै अघि बढ्नुपर्ने आ...

प्रधानमन्त्री बन्न हतार छैन :सभापति देउवा

प्रधानमन्त्री बन्न हतार छैन :सभापति देउवा
काठमाडौँ - नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पार्नुभएको छ । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।” कां...

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण

लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौँ - ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो । अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त...

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने

प्रधानमन्त्री ओलीले आइतबार ‘कोभिशिल्ड’ लगाउनुहुने
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो । सरकारले भोलिदेखि नै द...

महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ

महाशिवरात्रिको तयारी : सूर्यघाटबाट आर्यघाटसम्म सफाइ
काठमाडौँ - महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ मन्दिरअघिको सूर्यघाटबाट आर्यघाटसम्मको वाग्मती नदी क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रलाई फोहोरमुक्त बनाउन वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज बिहान राममन्दिर अघि सफाइ गरिएको हो । सफाइबाट १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले राससलाई जानकारी ...