योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण

योगेश भट्टराई पर्यटन मन्त्री बन्दै, ४ बजे सपथ ग्रहण
काठमाडौं, १५ साउन । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने भएका छन् । ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न...

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान

अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरव इमिरेट्स (युएई) प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल मंगलबार बिहान पत्नी सिता, छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित युएई प्रस्थान गरेका हुन्। लामो समयदेखि बिरामी पत्नी सिताको इच्छामा यो भ्रमण गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ। ५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि...

विप्लव समूहका कास्की सेक्रेटरी पक्राउ

पाेखरा - नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ। सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्...

नेकपा स्कुल विभाग अध्यक्षले नै लिँदैछन् ? भुषालले भने- ‘यसरी झन् चल्दैन’

वीरगन्ज - सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले लिनु 'सबै भन्दा कमजोर सामधानको उपाय' हुने टिप्पणी गरेका छन्। आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए। ‘अहिले स्कुल विभागको नेतृत्व अध्यक्षद्वयले नै लिने खबर आइरहेका छन्। यदि त्...