रसुवागढि नाका कमिसनको खेलमा , व्यक्ति विशेष ढंगले चलेको आरोप
रसुवा । स्थानिय प्रशासनले रसुवागढि नाकाका केही युवाहरुलाई साथ दिदा अन्तराष्ट्रिय नाका व्यक्ति विशेष ढंगले चल्न थालेको छ ।यस नाकामा आफु अनकुल प्रत्येक चालकबाट सवारी पास हुने क्रममा हजारौं रुपैँया कमिसन लिने गरेको खुल्नमा आएको छ ।
लकडाउनपछि खुलेको सो नाकामा देखिएको गतिविधिमा जिल्ला प्रशासन मौन बसेको स्थानीयकै आरोप छ ।पिसिआर परिक्षण गरि मजदुर गर्नका लागि रसुवा भन्सार आएका हरुलाई समेत एपिएफले...