काठमाडौं – गायिका टीका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको गीत ‘ रुमाल
बोहनी’ सार्वजनिक भएको छ ।

लोकेन्द्र जी सी को शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शीब बि.क.को निर्देशन रहेको गीतको भिडियोमा नेपालकै दोस्रो रेस्लर खेलाडीको रुपमा चर्चित साथै पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि व्यस्त रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलीलाई फिचरिङ गरिएको छ । रमेश थापा, लोमश शर्मा, अर्जुन गौतम र आर के परियारको पनि आभिनय रहेको छ ।

रोक कौशलको छायाांकन रहेको भिडियोमा पदम सुबेदीको सम्पादन रहेको छ, भने कोरियोग्राफर माधव श्रेष्ठले गरेका हुन् ।

भिडियो….

तपाईको प्रतिक्रिया