पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने पार्वती सम्मानित

पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने पार्वती सम्मानित
प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक कल्याणकारी बोर्डको समन्वय र संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा पश्चिम पृतना मुख्यालय विजयपुर पोखरामा बुधबार आयोजित भूतपुर्व सैनिक सम्मेलनमा आफ्ना पाँच सन्ततीलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने लमजुङका पार्वती शाखीलाई सम्मान गर्दै । तस्बिरः रत्न श्रेष्ठ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवस कार्यक्रम

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ स्थापना दिवस कार्यक्रम
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा बुधबार आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवस कार्यक्रम सम्बोधन गर्दै । तस्बिर : प्रदीपराज वन्त

विद्यार्थी धूलोमा बसेर बढ्न बाध्य

विद्यार्थी धूलोमा बसेर बढ्न बाध्य
भेरी नगरपालिका–११ जगतिपुरस्थित रहेको शिवशंकर माध्यमिक विद्यालयका विद्यार्थी धूलोमा बसेर बढ्न बाध्य । शिक्षक कुर्सीमा बसेर पढाइरहेका छन् । तस्वीर : हेमन्त केसी

रेउलेको स्वागत

रेउलेको स्वागत
गोल्डेन स्टार मल्टिमिडिया प्रालिद्वारा आयोजित एन टिभी प्लसमा प्रसारण गरिएको कार्यक्रम नेपाल गोल्डेन आइडल देश व्यापी खुल्ला एकल गायन तथा नृत्य प्रतियोगिताको नृत्य विधामा प्रथम स्थान हासिल गर्न सफल दङ्गीशरण गाउँपालिका सुकदेवाकी जेविका रेउलेलाई स्वागत गर्दै गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र उपाध्यक्ष पीमा वली । तस्बिरः नारायणी रजौरे

सडक निर्माणमा जुटेका महिला

सडक निर्माणमा जुटेका महिला
कैलालीको जानकी गाउँपालिका–३ का महिला सडक मर्मत गर्दै । आफ्नो गाउँ आफैँ बनाऔँ भनी स्थानीय १०० जना महिला सडक निर्माणमा जुटेका छन् ।

कालोपत्रे गर्न काम गर्दै मजदुर

कालोपत्रे गर्न काम गर्दै मजदुर
दमौलीको अनसन चौतारीनजिक कालोपत्रे गर्न काम गर्दै मजदुर । गण्डकी प्रदेश सरकारको सहयोगमा अनसन चौतारी तथा मालपोत लाइनमा करिब एक किलोमिटर दूरी कालोपत्रे कार्य थालिएको छ ।

प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी

प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले यही माघ २८ गते काठमाडौँको प्रदर्शनीमार्गमा आयोजना गर्ने प्रदर्शनका लागि विभिन्न नेतालाई जिम्मेवारी दिइएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले आज जारी गरेको विज्ञप्तिअनुसार त्यस दिन पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने जनाएको छ । पुल्चोकबाट न...

मिस्टर एण्ड मिस टीन शेर्पाको ट्यालेन्ट राउण्ड सपन्न (भिडियो सहित)

मिस्टर एण्ड मिस टीन शेर्पाको ट्यालेन्ट राउण्ड सपन्न (भिडियो सहित)
काठमाडौं - मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ (सिजन -३) को ट्यालेन्ट राउण्ड आज सम्पन्न भएको छ । गौतम बुद्ध फिल्मस प्रा. लि.ले आयोजना गरेको मिस्टर एण्ड मिस टिन शेर्पा २०२१ को ट्ल्यान्ट राउण्ड काठमाडौंस्थित नेपाल शेर्पा संघको भवनमा सपन्न भएको हो । काठमाडौं सहित सिन्धुपाल्चोक,सोलुखुम्बु र दोलखा लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शोमा १६ जना प्रतियोगीहरुले नृत्य, गायन, भाषण कला आ...

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा

दल दर्ता प्रक्रिया अघि बढाऔँः नेकपा
काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले तदारुकताका साथ निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई सुुझाव दिएको छ । प्रतिनिधिसभा निर्वाचन तयारी र दल दर्ताका विषयमा छलफल गर्न आयोगले आज बोलाएको परामर्श बैठकमा नेकपाका प्रतिनिधिले तोकिएका समयमा निर्वाचन सम्पन्न गर्न राजनीतिक दल दर्ता प्रक्रिया अघि बढाउन सल्लाह दिनुुभयो । बैठकमा नेता सुुवास नेम्वाङ, मन्त्रीद्वय विष्णुप्रसाद पौडेल र कृष्णगोपा...

मुनामदन– २ म्युजिक भिडियो सार्वजनिक

मुनामदन– २ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं - सामाजिक अभियन्ता एवम् निर्माता मनोज कार्कीको नयाँ गित मुनामदन -२ को म्युजिक भिडियो सार्वजकि भएको छ । काठमाडौं बानेश्‍वर स्थित होटेल हङ्गर हबमा एक समारोह बीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चर्चित गाएक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वर रहेको गीतमा शब्द र संगित पनी गायक जनक बिबश न्यौपानेकै रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित न...