नर्स प्रतिमाद्वारा थुमनमा स्वास्थ्य सामग्री बितरण
रसुवा - सामाजसेवी नर्स प्रतिमा लामाले थुमनमा स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ । स्वस्थ र शिक्षित समाज निर्माण अभियानका अभियान्ता तथा सामाजसेवी नर्स प्रतिमाले मिति २०७८ फागुन ७ गते शनिबारका दिन साविकको गोसाइकुण्ड गाँउपालिका वडा नम्बर १ मा रहेको करिव ४०० घरघुरि का लागि आवश्यक पर्ने स्वास्थ सामग्री थुमन स्वास्थ्य चौकीलाई स्थानिय जनप्रतिनिधि र गाउलेको उपस्थितिमा स्वास्थ्य सामाग्रीहरू वितरण गर्नुभ...