कर्मचारीको आन्दोलनले नेपाल नागरिक उड्डयन विधयेक रोकिन्दैन् -मन्त्री भट्टराई

कर्मचारीको आन्दोलनले नेपाल नागरिक उड्डयन विधयेक रोकिन्दैन्  -मन्त्री भट्टराई
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले नगरिक उड्डयन सम्बन्धि विधेयक रोक्ने गतिविधि नगर्न कर्मचारीहरुलाई चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलवार काठमााडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यो विधयेक अघि बढ्ने बताएको हो । प्राधिकरणलाई नियामक र सेवा प्रदायक छुट्टाछुट्टै निकाय बनाउने प्रस्तावको मस्यौदा हाल मन्त्...

अमेरिकी दूतावासमा इराकी प्रदर्शनकारीको आक्रमण

अमेरिकी दूतावासमा इराकी प्रदर्शनकारीको आक्रमण
बगदाद -सयौंको संख्यामा इराकी प्रदर्शनकारीले अमेरिकी राजदूतावासमा नारावाजी गर्दै विरोध जनाएका छन् । स्थानीय मिडियाका अनुसार उनीहरुले हिंसात्मक विरोध प्रदर्शन गरेका छन् । ‘अमेरिका मुर्दावाद’ भन्दै उनीहरुले दूतावासमा चर्को नारावाजी गरिरहेका छन् । साथै दूतावासका सिसी क्यामेरा फुटाउँदै, कम्पाउन्डभित्र पानीका बोतल फ्याँक्दै उनीहरु दूतावासभित्रै छिर्ने प्रयास गरिरहेको बताइएको छ । अमेरिकी सेना...

मिस मंगोल २०१९ को उपाधी सिभिरालाई

मिस मंगोल २०१९ को उपाधी सिभिरालाई
अविन लिम्बू काठमाडौं - सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को उपाधी जितेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। ताप्लेजुङकी २५ वर्षीया सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा रोल्पाकी रेनुका पुनले फस्ट रनरअपसहित मिस मंगोल स्टेट ५ को उपाधि हात पारिन्। ...

राजेश पायल राई र बैशाली लामाको स्वरमा ‘भिजिट नेपाल २०२०’ सार्वजनिक

राजेश पायल राई र बैशाली लामाको स्वरमा ‘भिजिट नेपाल २०२०’ सार्वजनिक
अविन लिम्बू काठमाडौं - पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट लेपाल २०२०को गीत सार्वजनिक भएको छ । राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत आज सार्वजनिक भएको हो । गीतमा नेपालका किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालको विशेषताहरू रहेको छ । गीत अंग्रेजी भाषामा रहेको छ । ...

क्षितिज सिकाइ मेला सिन्धुपाल्चोकमा हुंदै

क्षितिज सिकाइ मेला  सिन्धुपाल्चोकमा हुंदै
टिच फर नेपालका विद्यार्थीहरुको अग्रसरतामा “क्षितिज सिकाइ मेला” नामक वृहत् सिकाइ मेला पौष २५ गतेका दिन श्री भोटेनाम्लाङ माध्यमिक विद्यालय, भोटेनाम्लाङ – ७, सिन्धुपाल्चोकको प्राङ्गणमा हुने भएको छ । सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त सहकार्यमा यो सिकाइ मेला आयोजना हुन गइरहेको हो । “विज्ञान, प्रविधि र कलाको प्रवद्र्घन, हामी सबैको सम्बोधन” भन्ने मूल नारा लिई आ...

नेपाल शेर्पा संघको छैटौ महाधिवेशनमा गेल्जे शेर्पा अध्यक्ष

नेपाल शेर्पा संघको छैटौ महाधिवेशनमा गेल्जे शेर्पा अध्यक्ष
काठमाडौं ६ पौष, नेपाल शेर्पा संघको छैटौ महाधिवेशन बौद्ध सेवा केन्द्रमा सम्पन्न भएको छ । संघको छैठौं महाधिवेशनको अध्यक्षमा गेल्जे शेर्पा, उपाध्यक्ष ङवाङ सोनाम शेर्पा, महासचिव लाक्पा शेर्पा गरि४७ जना सर्वसहमत रुपमा चयन भएको छ । सम्पुर्ण शेर्पाहरुको चाहना पहिचान र अधिकार सहित शेर्पालुङको स्थापना भन्ने मुल नाराको साथ नेपाल शेर्पा संघको गठन गरिएको हो ।

पुर्व मन्त्री कृपासुर शेर्पाले पत्रकार माथी दुव्र्यवहारको प्रयास

पुर्व मन्त्री कृपासुर शेर्पाले पत्रकार माथी दुव्र्यवहारको प्रयास
नेपाल शेर्पा संघको छैठौं महाधिवेशन बन्द सत्र तथा निर्वाचन मण्डलको अध्यक्षता गरिरहेका पुर्व सांस्कृतिक तथा पर्यटन मन्त्री कृपासुर शेर्पाले पत्रकार माथि दुव्र्यवहारको प्रयास गरेको छ । बन्द सत्र चलिरहदा केही विवाद भए पछि पत्रकारले भिडियो खिच्न खोज्दा क्यामेरा खोस्ने प्रयास गरिएको थियो । उक्त कार्यक्रममा निर्वाचन मण्डलले घोषणा गरेको नयाँ कार्य समितिको विषयमा भातृ संघठनहरुले आपत्ती जनाएपछि निर...

हावाबाट बिजुली गाउँ नै उज्यालो

हावाबाट बिजुली गाउँ नै उज्यालो
पाल्पा - हावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका वडा नं. ४ का १५० घरधुरी उज्यालो बनेका छन् । दुई वर्षअघि मित्यालमा हावाबाट बिजुली उत्पादन सफल परीक्षण भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र निस्दी गाउँपालिकाको गरी दुई करोड १५ लाख संयुक्त लगानीमा हावा र सौर्यबाट २५ किलोवाट बिजुलीले पाँच गाउँ उज्यालो बनेको हो । २५ किलोवाट बिजुलीले निस्दीअ ४, स्थित झ्यालटुङ, रुक्सेभन्ज्याङ, काफलडाँडा...

नेपाल ट्रस्टको जग्गा लिजमा लिने दिने प्रक्रिया कानुनी रुपमै भएको पुष्टि

नेपाल ट्रस्टको जग्गा लिजमा लिने दिने प्रक्रिया कानुनी रुपमै भएको पुष्टि
काठमाडौं ३ पौष / काठमाडौंको दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गाको लिजमा दिने रलिने प्रक्रिया कानुनी रूपमै गरिएको पुष्टि भएको छ। ट्रस्टले २०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले टेन्डर बोलकबोल पूरा गरी लिज प्राप्त गरेको नेपाल ट्रस्टको कागजातबाट पुष्टि भएको हो। नेपाल ट्रस्टको कार्यालयले काठमाडौं महानगरपालिका(१ स्थित दरबार...

राजा वीरेन्द्रको निवास हेर्न पाइने

राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमान्डौं - राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् । यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग...