रुप कुमारको साइली माइली

रुप कुमारको साइली माइली
अविन लिम्बू ललितपुर - रुपकुमार राइको स्वरमा रहेको ‘गाउँ घरमा शाइली माइली’ सार्वजनिक भएको छ ।उक्त गीतमा तीर्थ चाम्लिङ राइको शब्द रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका हुन् । सुरेश राइको रेकर्डिङ र राजु कार्कीको एरेञ्ज र मिक्सिङ रहेको छ । शेसुका राई ,सीता राई ,रुप कुमार राई, किशोर राई, र बाल कलाकारहरुमा मिसन राई , कृष तामाङ, निहरा तामाङ र सरगम राइलाई भिडियोमा देख्न सकिन्छ । इन्द्र...

घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई पक्राउ

घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई पक्राउ
त्रिशूली - नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बट्टार बजारबाट पक्राउ गरेको छ । घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अभियोगमा पौडेलसहित उनलाई सहयोग पु¥याउने बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियारले पक्राउ गरेको हो ।        अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्...

रूप फेर्दै रंगशाला

रूप फेर्दै रंगशाला
काठमाडौं - वरिपरिका सडक सुनसान छन्, विगतजस्तो मानिसको गतिविधि पनि छैन । दशरथ रंगशालामा भने कामदारहरू मैदानको दुबोमा मलजल गर्न व्यस्त छन् । र, मैदानका खाल्डो परेका भागमा माटो भरिरहेको देखिन्छन् । दशरथ रंगशालामा कामदारको व्यस्तता पहिलेभन्दा बढेको छ । दैनिक ५–६ जना कामदार मैदानमा खटिएका छन् । घाँस उखेल्ने, दुबो हुर्काउने र मैदानलाई थप ‘लेबलिङ’ गरिरहेका छन् । कोभिड–१९ को महामारीका कारण संसारभर खेल...

दुई करोडको पुल छ महिना टिकेन

दुई करोडको पुल छ महिना टिकेन
गलेश्वर - निर्माण सम्पन्न भएको छ महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले रु दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो । पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिनुभयो । पुल दायाँबायाँ भा...

सीमामा आमाको किरिया बसेका भट्टले आमा बितेको ६ दिनपछि नेपाल छिर्न पाए

सीमामा आमाको किरिया बसेका भट्टले आमा बितेको ६ दिनपछि नेपाल छिर्न पाए
दार्चुला -भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्ट ६ दिनपछि नेपाल फर्किएका छन् । भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइन स्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्‍य...

श्रमिकको पहिचान गर्न समस्या

श्रमिकको पहिचान गर्न समस्या
काठमाडौं - दश वर्षअघि सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत् घोषणा गरेको राष्ट्रिय परिचय पत्र वितरण हुन नसक्दा अनौपचारिक क्षेत्रका कामदारको पहिचान पर्न सरकारलाई समस्या परेको छ। यही कारण सरकारी तवरबाट वितरण गरिने सहायताको प्रभावकारी कार्यान्वयन चुनौतिपूर्ण भएको सरकारी अधिकारीहरू बताउँछन्। मन्त्रिपरिषद्को गत आइतबारको बैठकले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने श्रमिकको लगत संकलन गर्न स्थानीय तह...

अस्मिता जुरेलीको ‘रुमाल बोहनी’

अस्मिता जुरेलीको ‘रुमाल बोहनी’
काठमाडौं - गायिका टीका पुन र खगेन्द्र विश्वकर्माको स्वरमा रहेको गीत ‘ रुमाल बोहनी’ सार्वजनिक भएको छ । लोकेन्द्र जी सी को शब्द तथा संगीत, कमल साउरागको एरेञ्ज र कुमार रानाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शीब बि.क.को निर्देशन रहेको गीतको भिडियोमा नेपालकै दोस्रो रेस्लर खेलाडीको रुपमा चर्चित साथै पछिल्लो समय मोडलिङ क्षेत्रमा पनि व्यस्त रेस्लर खेलाडी तथा मोडल अस्मिता जुरेलील...

धनगढीमा अर्को एकजना कोरोना संक्रमित भेटिए

धनगढीमा अर्को एकजना कोरोना संक्रमित भेटिए
काठमाडौं - नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका ३४ वर्षका नेपाली पुरूष भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। उनी दुबईबाट आएका चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। अहिलेसम्म कोरोना परीक्षण गरिएका आठ सय २ जनामध्ये चार जनामा कोरोना पुष्टि भएको हो। माघ ९ गत...

लकडाउन उल्लंघन गर्नु भो,अब प्रहरीले उपकरणबाटै समात्नेछ

लकडाउन उल्लंघन गर्नु भो,अब प्रहरीले उपकरणबाटै समात्नेछ
काठमाडौं - लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले ‘म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ । नजिक गएर नियन्त्रणमा लिँदा कोरोना (कोभिड–१९) को संक्रमण फैलिन सक्ने भएकाले यो उपकरण प्रयोगमा ल्याइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याइएको बताए । उनले अनलाइनखबरसँग भने, ‘व्यक्तिलाई पक्राउ गर्दा ३ मि...

चितुवासँग लडेर छोरीको उद्धार

चितुवासँग लडेर छोरीको उद्धार
तनहुँ - तनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल हुनुभएको छ । शुक्लागण्डकी नगरपालिका–३, बनकेवाकी इन्दिरा न्यौपानेले सोमबार साँझ घरमै खेलिरहेकी छोरीलाई आक्रमण गरी घिसारेर ५० मिटर तल पु¥याएको चितुवासँग लडेर छोरीलाई बचाउनुभएको हो । घरको आँगनमा रहेको धारामा आमासँग हात समातेर पुगेकी २१ महिनाकी संस्कृति न्यौपानेलाई चितुवाले आक्रमण गरी लगेको थियो । छोरीलाई चितुवाले...