देबेन्द्र बब्लु र एलिनाको मायाले नि के के गर्च-गर्च

देबेन्द्र बब्लु र एलिनाको मायाले नि के के गर्च-गर्च
अविन लिम्बू ललितपुर - गायक तथा कलाकार देबेन्द्र बब्लु र गायिका एलिना चौहानको स्वरमा रहेको ‘मायाले नि के - के गर्च गर्च’ बोलको गीत सार्वजनिक भएको छ। उत्त गीतमा हर्क साउँदको शब्द रहेको छ भने गायक स्वंमले नै संगीत गरेका छन्। एरेन्ज योगेश काजी र मिक्सिङ किशोर थापाको छ। बिशाल घिमिरेले निर्देशन गरेको भिडियोलाई छायांकन अनिलकृष्ण मानन्धर र सम्पादन प्रविण भट्टले गरेका हुन् । भिडियोमा प्रक...

अज्ञात समूहले राखेको बम निष्क्रिय

अज्ञात समूहले राखेको बम निष्क्रिय
किमाथाङ्का - संखुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।        बुधबार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । उक्त बेवारिसे बम आज बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोक...

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो
काठमाडौं - अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेसँगै अन्य मुलुकमा अनुमति पाएको खोपको क्लिनिकल ट्रायल यहाँ पनि गर्ने कानुनी आधार तयार भएको हो ।  औषधि ऐन २०३५ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न ...

एम्बुलेन्स तोडफोड गर्ने खगेन्द्र मगर पक्राऊ

एम्बुलेन्स तोडफोड गर्ने खगेन्द्र मगर पक्राऊ
अविन लिम्बू संखुवासभा - एम्बुलेन्स तोडफोड गरेको आरोपमा पाँचखपन ६ निबासी खगेन्द्र मगर पक्राऊ परेका छन् । मंसिर १ गते बेलुका ९ः ४५ बजे वाना प्राथमिक स्वास्थ्य चौकीको को १ झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए । दुइ वर्ष अघि मात्र उत्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले संघीय सांसद राजेन्द्र गौतमको सांसद बिकास कोषको रकमबाट खर...

‘थप बन्दाबन्दी थेग्न नसक्ने’

‘थप बन्दाबन्दी थेग्न नसक्ने’
काठमाडौं - वायु सेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले काठमाडौं उपत्यकामा बन्दाबन्दी गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएको छ। विगत छ महिनाको बन्दाबन्दीपछि थोरबहुत जुर्मुराएको अर्थतन्त्रलाई फेरि शिथिल बनाउने अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न नसक्ने अवस्था रहेको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको हो। ‘केही सञ्चार माध्यममा तिहार र छठ पर्वपछि फेरी लकडाउन गर...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब
काठमाडौं - साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज झण्डै ११ अङ्कको वृद्धि भएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अङ्कले वृद्धि भई एक हजार ७१८.४९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ ।  कूल १९८ कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्त...

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई

महिला आईपीएलको उपाधि ट्रेलब्लेजर्सलाई
महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि ह्याट्रिक गर्ने अवसर पनि समाप्त भएको छ। हरमनप्रीत कौरको टिम सुपरनोभाज अघिल्ला दुई संस्करणका विजेता थियो। टस हारेर ब्याटिङ गरेको टे«लब्लेजर्सले सुपरनोभाजलाई १ सय १९ रनको विज...

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?

कोरोनाविरुद्ध कहिले कुन खोप आइपुग्छ ?
संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ? यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ। विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएका...

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व – मन्त्री ढकाल

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व – मन्त्री ढकाल
काठमाडौं - सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आज रासससँग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई...

बिना दर्ता,मापदण्ड बिपरित सञ्‍चालित क्रसर उद्योग बन्द गर्ने निर्णय

बिना दर्ता,मापदण्ड बिपरित सञ्‍चालित क्रसर उद्योग बन्द गर्ने निर्णय
काठमाडौं - सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्‍चालित सबै क्र...