अविन लिम्बू

ललितपुर – गायक तथा कलाकार देबेन्द्र बब्लु र गायिका एलिना चौहानको स्वरमा रहेको ‘मायाले नि के – के गर्च गर्च’ बोलको गीत सार्वजनिक भएको छ।

उत्त गीतमा हर्क साउँदको शब्द रहेको छ भने गायक स्वंमले नै संगीत गरेका छन्। एरेन्ज योगेश काजी र मिक्सिङ किशोर थापाको छ। बिशाल घिमिरेले निर्देशन गरेको भिडियोलाई छायांकन अनिलकृष्ण मानन्धर र सम्पादन प्रविण भट्टले गरेका हुन् ।

भिडियोमा प्रकाश घिमिरे, देबेन्द्र बब्लु रोशनी कार्की,कारबीर गैरे, सुदिप घिमिरे र सुबास तिमाल्सिनाले अभिनय गरेका छन् ।

भिडियो…

तपाईको प्रतिक्रिया