काठमाडौं महानगरपालिकामा दुई हजार आधुनिक बत्ती जडान गरिँदै

काठमाडौं महानगरपालिकामा दुई हजार आधुनिक बत्ती जडान गरिँदै
काठमाडौं - काठमाडौं महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको हो । कामपाको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकर...

म जीवनको नविन यात्रामा छु – अभिनेत्री खड्का

म जीवनको नविन यात्रामा छु – अभिनेत्री खड्का
काठमाडौं - अभिनेत्री श्वेता खड्काले आफूले बिहे गर्न लागेको कुरा पुष्टि गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले जीवनको नविन यात्रा थालेको उनले उल्लेख गरेकी छन् । खड्काले आज विजेन्द्रसिंह रावतसँग बिहे गर्न लागेकी हुन् । खड्काको २०७१ साउनमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । अभिनेता श्रेष्ठ बिरामी भएर उपचारकै क्रममा साउन २५ मा उनको निधन भएको थियो । अभिनेत्री खड्काले सामाजिक ...

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया
झापा - झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उहाँको मिर्गौलामा समस्या थपिएको थियो । बिएन्डसी र नोबेल हस्पिटलम...

तुइनमा झुन्डिएको जिन्दगी

तुइनमा झुन्डिएको जिन्दगी
काठमाडौं - ‘तुइन चुँडिदा बेपत्ता’। ‘तुइनबाट खसेर मृत्यु।’ यस्ता समाचार बेलाबेलामा आइरहन्छन्। जोखिमपूर्वक तुइनबाट नदी तर्दै गरेका कहालीलाग्दा दृश्यहरू पत्रपत्रिका तथा सामाजिक सञ्जालमा धेरैले धेरैपटक हेरेको हुनुपर्छ, देखेको हुनुपर्छ। तुइनबाट नदी वारपार गर्ने क्रममा तुइनबाट खसेर अथवा तुइन नै चँुडिएर नदीमा खसेर विगतमा धेरैले ज्यान गुमाएका छन् अथवा नदीमै बेपत्ता भएका छन्। यो क्रम अझै रोकिन सकेको छैन।...

मिस नेपाल २०२० को उपाधि नम्रतालाई

मिस नेपाल २०२० को उपाधि नम्रतालाई
काठमाडौं - नम्रता श्रेष्ठ मिस नेपाल बनेकी छन्। शनिबार अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन्। नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार जितिन् । अब, उनले आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतिस्पर्धी २० जनामध्ये सेमीफाइनलमा १२ जना र अन्तिम प्रतिस्पर्धाका लागि ६ जना प्रतिस्पर्धी पुगेका थिए । कार्यक्रमको...

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

किरण र एलिनाको कान्छी मट्याङ ट्याङ
काठमाडौं - किरण भुजेल र एलिना चौहानको स्वरमा रहेको गीत ‘कान्छी मट्याङ ट्याङ’ बोलको गीत सार्वजनिक भएको छ । सुनिल कटुवालको शब्द रहेको गीतमा प्रेम घिमिरेले संगीत दिएका छन् । भिडियो विधान कार्कीले निर्देशन गरेका हुन् । विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ भने कोरियोग्राफी मनिषा थापाको छ । भिडियोमा किरण भुजेल,एलिना चौहान, श्रेया सिटौला, अजय श्रीज र सुनिल कटुवालको अभिनय रहेको...

कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क वितरण

कोरोना सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि निःशुल्क वितरण
मङ्गलबारे - कोरोना सङ्क्रमितलाई इलाम नगरपालिका–७ ले निःशुल्क रोग प्रतिरोधात्मक औषधि वितरण गर्ने भएको छ । होम आइसोलेसन र वडा कार्यालयभित्र रहेका आइसोलेसन कक्षमा रहेका सङ्क्रमितलाई आयुर्वेदिक औषधि वितरण गरिने भएको हो । विभिन्न खालका रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि वितरण गरिने वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा नै जाने र चि...

नारायण गोपालको ३० औँ स्मृति दिवस

नारायण गोपालको ३० औँ स्मृति दिवस
काठमाडौं - स्वर सम्राट नारायणगोपालको सम्झनामाा शुक्रबार ३० औँ स्मृति दिवस मनाइएको छ । सांस्कृतिक संस्थानको आयोजनामा उक्त स्मृति दिवस मनाइएको हो । संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थानका कलाकारहरु विपिन घिमिरे, शिला बिष्ट, दिपेन्द्र बज्रचार्य, तिर्थराज पोख्रेलले प्रत्यक्ष वाद्यवादनका साथमा मोहनी लाग्ला है, मत लागि गुरास भएछु, म मरे पनि अदि नारा...

कोरोना कहरमा पनि ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक

कोरोना कहरमा पनि ऊर्जा तथा सिँचाइ मन्त्रालयको प्रगति सन्तोषजनक
काठमाडौं - कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न विभाग तथा कम्पनीले प्रस्तुत गरेको प्रतिवेदनले विकास आयोजनाका काममा सन्तोषजनक प्रगति देखिएको हो ।        मन्त्रालयमा आयोजित बैठकमा ऊर्...

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी
क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।   क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए । ‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’  उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य ...