सांस्कृतिक संस्थानमा गुञ्जियो एक दर्जन विभन्न भाषाका गीत (फोटो फिचर)

सांस्कृतिक संस्थानमा गुञ्जियो एक दर्जन विभन्न भाषाका गीत (फोटो फिचर)
काठमाडौं - आज २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशभर विविध कार्यक्रम गरिएको छ। शाह वंशीय राजा पृथ्वीनारायण शाहले विशाल नेपाल निर्माण गरेको भन्दै उनको जन्मदिन अर्थात् पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा आज सांस्कृतिक संस्थानमा सांगीतिक कार्यक्रम गरी मनाएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयो...

विश्वमा छरिएका तुम्खेवा लिम्बुहरु संगठित हुँदै

विश्वमा छरिएका तुम्खेवा लिम्बुहरु संगठित हुँदै
तेह्रथुम - पुर्बी नेपालमा बसोबास गर्दै आएका तुम्खेवा लिम्बुहरु पछिल्लो समय संगठित हुन थालेका छन । खास गरी तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रमा बसोबास गर्दै आएका तुम्खेवाहरु संगठित बनेका हुन । ६ थरी खेवाहरु मध्ये एक थरी तुम्खेवाहरु यतीबेला संगठित हुन थालेका छन । यही पुस २५ गते तेह्रथुमको धुर्पुजेडाडामा अन्तराष्ट्रीय रुपमा भेला भई संगठित बनेको अभीयान्ता पृथ्बीमान तुम्खेवाले बताए । ताक्लु...

पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न

पुन समाज बेलायतको १३ औं बार्षिक साधारण सभा सम्पन्न
लण्डन - विगतको समिक्षा र भावी कार्य योजना तयार गर्दै पुन समाज युकेको विद्युतीय (भर्चुअल जुम) माध्यमबाट गत शनिवार २ जनवरीमा १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ५ सय ८० सदस्य संख्या रहेको पुन समाज युकेको विविध परिस्थितीले यस साधारण सभामा जम्मा ८० सदस्यहरुको सहभागिता रहेका थियो। अध्यक्ष धनबहादुर थाने पुनको अध्यक्षमा सम्पन्न साधारण सभामाबार्षिक गतिविधिको समिक्षा र भावी कार्ययोजनाहरु प्रस...

रुप कुमारको ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’

रुप कुमारको ‘म बाच्नुको के अर्थ,  तिमी नहुदा’
काठमाडौं - गायक तथा संगीतकार रुप कुमार राइको स्वरमा रहेका ‘म बाच्नुको के अर्थ, तिमी नहुदा’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको भिडियो रुप कुमार राइ च्यानलबाट सार्वजनिक गरिएको हो । शब्द ‘ठूली’ चन्द्रकला राई कोयीको रहेकोे छ भने संगीत गायक स्वंमको रहेको गीतको भिडियोमा दिक्पाल कार्की र शेसुका राइको दमदार अभिनय रहेको छ । बीर बहादुर राई ‘युवराज’ ले निर्देशन र सम्पादन गरेको भिडियो...

दलहरुकै कारण कोरोना जोखिम

दलहरुकै कारण कोरोना जोखिम
काठमाडौं - कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी कोठे बैठक, कार्यकर्ता भेला, र्‍याली र आमसभालगायत कार्यक्रमले कोरोना संक्रमण बढाउने बताउँछन्। ‘पहिलो चरणमा लकडाउन र चाडपर्...

मिस तामाङ २०२१ खुल्यो आवेदन

मिस तामाङ २०२१ खुल्यो आवेदन
काठमाडौं - एभरेष्ट फेसन होमले आयोजना गर्दै आएको मिस तामाङ २०२१ को आवेदन खुलेको छ । यो मिस तामाङ १३ औँ संस्करण हो । बिहीबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा आयोजित एक पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई तामाङ युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता निरन्तर गर्दे आएको एभरेष्ट फेसन होमकी अध्यक्ष रञ्जि...

रोकिएन राजस्व छलीको शृंखला

रोकिएन राजस्व छलीको शृंखला
काठमाडौं - पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्रता दिएर कर्मचारी संयन्त्रलाई थप बलियो बनाए पनि अझै राजस्व छलीको शृंखला रोकिएको छैन । मुलुक संकटमा परेको मौकामा राजस्व छली गर्नेहरू अझ सक्रिय हुन सक्ने भन्दै बजार अनुगमन कार्यलाई तीव्रता दिएको राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर करिब २० करोड रुपैयाँ राजस्व छलेको फेला पारेको छ । विभिन्न तरिका अपनाएर राजस...

कांग्रेस जता, प्रदेश त्यतै

कांग्रेस जता, प्रदेश त्यतै
काठमाडौं - संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे कतिपयमा परिस्थिति जटिल बन्ने अवस्था छ। प्रदेश १ मा अहिलेको समीकरणअनुसार दाहाल–नेपाल पक्ष एक्लैको बहुमत पुग्न सक्ने देखिन्छ। त्यो अवस्थामा सरकार परिवर्तन हुनेछ। बागम...

यस्ता छन् प्रचण्ड-माधव समूहले सार्वजनिक गरेका संघर्षका कार्यक्रम

यस्ता छन् प्रचण्ड-माधव समूहले सार्वजनिक गरेका संघर्षका कार्यक्रम
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ -माधवकुमार नेपाल समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बिहीबार बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो। केन्द्रीय कमिटीको बैठकले संघर्षको कार्यक्रमलाई व्यवस्थित ढंगले परिचालन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय केन्द्रीय संघर्ष समितिसमेत घोषणा गरेको ...

ओली समूहले तोक्यो सात प्रदेशका संयोजक

ओली समूहले तोक्यो सात प्रदेशका संयोजक
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कमिटीको जारी तेस्रो बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु तोकेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, ...