भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ – उपप्रधानमन्त्री पोखरेल
सप्तरी - उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताउनुभएको छ । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुँदै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताउनुभयो ।
नेकपाका सचिवालय सदस्य रहनुभएका ...