तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई

तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि कुलुङलाई
तनहुँ - तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल हुनुभएको छ । उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गर्नुभएको हो । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिम¥याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गर्नुभएको हो । त्यसैगरी कालीकोट ज...

अमेरिकामा दिनेशको चौथो कीर्तिमान

अमेरिकामा दिनेशको चौथो कीर्तिमान
काठमाडौं - पार्कर खेलमा खोटाङको राजापानीमा जन्मिएका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्। पार्कर खेलको छुट्टै विधा ‘द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन’ मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम गरेका हुन्। गिनिजवल्ड रेकर्डले उनको चौथो कीर्तिमानलाई मान्यता दिएको हो। यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्व...

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा
आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगिताका लाग...

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने
काठमाडौँ - नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो । उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन् । अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (यु...

हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

हिमालयन चितुवा अविरलले  जापानमा जिते उपाधि
काठमाडौँ - युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गर्नुभएको छ । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उहाँले सो उपाधि हात पार्नुभयो । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उहाँ हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उ...

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ

सावित्रा र अनिता फुटबल खेल्न भारततर्फ
काठमाडौँ - नेपाली महिला फुटबल टोलीका सदस्यद्वय सावित्रा भण्डारी र अनिता बस्नेत चौथो संस्करणको भारतीय महिला फुटबल लिग खेल्न आज भारत प्रस्थान गरेका छन् । फरकफरक टोलीमा आवद्ध सावित्रा र अनिताले उक्त लिग दोस्रो पटक खेल्न लागेका हुन् । सावित्राले गोकुलम क्लब तथा अनिताले सेथु एफसीबाट खेल्नुहुनेछ । गत वर्ष भने दुवै जनाले सेथु एफसीबाट खेलेका थिए । सेथु गत वर्षको च्याम्पियन हो । सावित्राले गत वर्ष...

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे

ब्रिगेड र सङ्कटाले अङ्क बाँडे
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सङ्कटा क्लबले ब्रिगेड ब्वाइज (बीबीसी) क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा सङ्कटा र बीबीसी क्लबबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । खेलको विभिन्न समयमा दुवै टोलीले गोल गर्ने अवसर पाएता पनि त्यसको सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गिन पुग्यो । खेलमा...

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन

पाँच स्वर्ण सहित एपीएफ क्लब च्याम्पियन
काठमाडौँ - सशस्त्र प्रहरी बलको एपीएफ क्लब यहाँ सम्पन्न वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफले पाँच स्वर्ण पदकसहित च्याम्पियन भई रु एक लाख पुरस्कार प्राप्त गरेको छ । उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्णसहित दोस्रो हुँदै रु ५० हजार पुरस्कार प्राप्त ग¥यो । पुरुषतर्फ नेपाली सेनाका राजेश चौधरी तथा महिलातर्फ नेपाल पु...

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा

भलिबल क्लब च्याम्पियनसिपः आर्मी र एपीएफ क्लब सेमिफाइनलमा
काठमाडौँ - त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज भएको खेलमा आर्मीले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा तथा एपीएफले भरतपुर मेट्रो खेलकूद परिषद्लाई ३–० सेटमा नै हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । आर्मीले जाउलाखेललाई २५–११, २५...

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी

शहीद स्मारक लिग ः मनाङ र थ्रिस्टारको खेल बराबरी
काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो । खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । क...