इन्द्र,भान्जा र झकमै रानीको कथा (सोरठी)

इन्द्र,भान्जा र झकमै रानीको कथा (सोरठी)
टिकाराम आले मगर गोरखा - मामा इन्द्र र भान्जा स्वर्ग लोकमा थिए । मामाले (मुमै)भानिजलाइ (भान्जा) नरमा जाउ भने? भानिजले आफु ग्यानहिन भएको हुँदा कसरी जाने नरमा रु भन्दाखेरी मामाले भानिजलाई बाह्र बिधा र सोह्र ठेलिया (मन्त्र) दिए ।मुमैले भानिजलाई शिरमा लगाउने बेघुती,आङ्मा लाउने बाघको छाला ,कुममा झोली तुम्बा,लौरो र चिम्टा दिए ।यति भएपछि भानिज आफसे आफ बाह्र बिधा र सोह्र मोहनी जान्ने भयो र भान्जा नरलो...

गाईघाटमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना

गाईघाटमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना
गाईघाट - आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले उदयपुरमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सभासद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गर्नुभयो । कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हु...

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !

बालबालिकाको प्रशंसा गर्न चुक्नुभयो कि !
तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामा...

प्रदेश लेखा एकाइ कार्यालय सञ्चालनमा

प्रदेश लेखा एकाइ कार्यालय सञ्चालनमा
आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले झापामा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । चन्द्रगढीमा स्थापना भएको सो कार्यालयको आज प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले उद्घाटन गर्नुभयो । झापामा १७ वटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १५ स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत प्रदान गर्न कार्यालयलाई जिम्मेवारी दिइए...

आलेख ः नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन

आलेख ः नयाँ शैलीमा हुन थाल्यो मानव बेचबिखन
– निरा गौतम रुपन्देही, ७ माघ (रासस) ः करीब एक महिना अघि खोकीको औषधि किन्ने बहाना बनाउँदै एक महिला नेपाल– भारत सीमानाका बेलहिया आइपुगिन् । शङ्का लागेर माइती नेपालका कर्मचारीले उनलाई रोके । सोधपूछ गर्दै जाँदा उनी इलामबाट रोजगारीका लागि विदेश जाँदै गरेकी महिला रहेको पत्ता लाग्यो । उनलाई दलालले भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर दिल्ली जाने बसमा सम्पर्क गरी पठाएका रहेछन् ...

तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ

तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ
प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ...

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वाचित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा ...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु
राजविराज - पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नंको मोटरसाइकलमा सवार ३८ वर्षीय वडाध्यक्ष चौधरी आफै...

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै

‘केसाङ्ला’आसामको १७ जिल्लामा प्रदर्शन हुँदै
काठमाडौं - लिम्बू कथानक चलचित्र ‘केसाङ्ला’ आसाम राज्यको १७ जिल्लामा प्रदर्शन हुने भएको छ । लिम्बू महासभा आसामको केन्द्रिय अधिवेसनमा सांस्कृतिक कार्यक्रमकासाथ राखिएको जानकारीसभा अनुसार चलचित्र फेब्रुअरी दोस्रो हप्तादेखि प्रदर्शन हुनेछ । चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लि. को ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित ‘केसाङ्ला’ यस अघि हङकङ, कोरिया र नेपालको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रद...

रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै
चितवन - गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । म...