निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो

निर्वाचन कार्यालय हुम्ला आवश्यक तयारीमा जुट्यो
हुम्ला -जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली...

प्राकृतिक ग्यास ल्याउन अध्ययन

प्राकृतिक ग्यास ल्याउन अध्ययन
काठमाडौं- भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्यास (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन सुरु भएको छ ।नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिन...

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !

वामदेवको अभियान : नारा एकताको, नजर अध्यक्षमा !
काठमाडौं - पत्नी सीताको उपचारका लागि मुम्बई पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल फर्केकै दिन पुस २३ को साँझ वामदेव गौतमले खुमलटार पुगेर उनीसँग दुई घण्टा छलफल गरे । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि विभाजित नेकपाका दुवै समूहमा औपचारिकरुपमा नजोडिएका र पार्टी एकताका लागि अभियान चलाएका गौतमले त्यस दिन दाहालसँग अर्थपूर्ण संवाद गरे । त्यस दिनको संवादमा गौतमले आफू ओली समूहमा लाग्ने प्रष्ट सं...

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो – वरिष्ठ नेता पौडेल
काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए । “निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठ...

प्रेस सङ्गठनको संयोजकमा बस्नेत चयन

प्रेस सङ्गठनको संयोजकमा बस्नेत चयन
काठमाडौं - प्रेस सङ्गठन नेपालको आज सम्पन्न दोस्रो राष्ट्रिय भेलाले सहसंयोजक गणेश बस्नेतलाई सर्वसम्मतरुपमा संयोजकमा चयन गरेको छ । सङ्गठनका संयोजक महेश्वर दाहाल सङ्गठनका काममा निष्क्रिय रहनुभएको जनाउँदै उहाँलाई जिम्मेवारीबाट बिदा गर्दै बस्नेतलाई संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय भएको हो ।         भेलाले सङ्गठनको केन्द्रीय कमिटी विस्तार र आवश्यकताअनुसार अन्य जिम्मेवारी हेरफेरको अधिकार संयोजक ब...

शान्ता चौधरीको फिटनेस सेन्टर

शान्ता चौधरीको फिटनेस सेन्टर
काठमाडौं - निवर्तमान सांसद शान्ता चौधरीले काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लर खोलेका छन् । कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्या अर्यालले बुधबार रिवन काटेर उद्रघाटन गरेका हुन् । रिबन काट्दै उनले भनिन् ‘रिबन काटेको नभनीदिनु होला । म रिबन काट्न होइन, महिलाको उद्यमशीलतालाई प्रोत्साहित गर्न आएकी हूँ,राजनीतिमा लागेको महिलाले उद्यमशील बन्न झनै आवश्यक छ ।’ शान्ता र ...

बाइडन राष्ट्रपति नियुक्त: पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

बाइडन राष्ट्रपति नियुक्त: पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
वासिंटन - अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकालको पहिलो दिन कार्यकारी आदेश जारी गर्दै ट्रम्पले जारी गरेका कतिपय कार्यकारी आदेश उल्ट्याइदिएका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएर आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका हुन्। 'हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,' सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अ...

भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप
भोजपुर - सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ । कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम शुरु गरेको हो । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि स्थानीय तहका प्रमुखसँग छलफल गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्...

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँ – यादव

प्रतिनिधिसभा पुनस्थापना नभए निर्वाचनमा जान्छौँ – यादव
सप्तरी - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतले प्रतिनिधिसभा पुनस्थापना नगरे पार्टी जनअदालतमा जाने बताउनुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले सप्तरीको राजविराजमा आज आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नेक्रममा यादवले संविधानमा भएको व्यवस्थानुसार सर्वोच्च अदालतले विघटनलाई खारेज गरी पुनस्र्थापनाको फैसला गर्ने विश्वास व्यक्त गर्दै नभए निर्वाचनका लागि तयार रहेको स्पष्ट ग...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
सउल -दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःश...