पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम

पहिलो महिला मुख्यमन्त्रीको सत्ता यात्रामा पूर्णविराम
चुरे, मकवानपुर - नेपालकै पहिलो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार बुधबार ढलेको छ । ७१ दिनअघि एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेतृत्वको सरकार एमाले विभाजनसँगै ढलेको हो । एमाले विभाजनपछि १३ सांसदले एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित मुख्यमन्त्री चयन भएकी शाक्यसँग एमाले विभाजनपछि ४३ सांसद मात्र बाँकी थियो । १ सय ९ सदस्यीय प्रदेश सभामा...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामाको घोषणा
वाग्मती - वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो । बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो । यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट...

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ – सभापति देउवा

पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ – सभापति देउवा
गण्डकी - नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१७ एकाइ समितिद्वारा आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी लिलाभक्त आचार्यको सम्मान एवं शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पार्टी एक भएमा कसैले हराउन नसक्ने बताउनुभयो । पार्टी महाधिवेशनको चरणमा रहेको उल्लेख गर्दै उहाँले सकेसम्म ...

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : मन्त्री झाँक्री

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : मन्त्री झाँक्री
तनहुँ – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा आज दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताइन्। मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन्। भ...

राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुन्छ – अर्थमन्त्री शर्मा

राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुन्छ – अर्थमन्त्री शर्मा
काठमाडौं - नेकपा (माओवादी केन्द्र) सम्बद्ध उदयपुर(काठमाडौ सम्पर्क समन्वय समितीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले राज्यको ढुकुटी जनताको हितमा सदुपयोग हुने कुरा बताए । काठमाडौको कोटेश्वर पेरिसडाँडा स्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा आयोजित उक्त कार्यक्रममा उदयपुर बाट काठमाडौ आई स्थायी वा अस्थायी बस...

संखुवासभा-काठमाडौं मञ्चद्वारा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)

संखुवासभा-काठमाडौं मञ्चद्वारा अन्तरक्रिया कार्यक्रम (फोटो फिचर)
काठमाडौं – नेकपा (एमाले) संखुवासभा – काठमाडौं सम्पर्क मञ्चद्वारा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्पर्क मञ्चले पछिल्लो बिधान महाधिबेशन सम्बन्धी नेकपा एमाले जिल्ला पाटी नेतृत्व र संखुवासभा – काठमाडौं मञ्च बीचमा बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै पाटी सचिब शंखर पोखरेलले बिधान महाधिबेशनले एक प्रकारको उर...

देउवा–पौडेल टक्कर पालिकाबाटै

देउवा–पौडेल टक्कर पालिकाबाटै
काठमाडौं - प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच स्थानीय तहबाटै कडा प्रतिस्पर्धा देखिएको छ। ६४ जिल्लामा पार्टीका गाउँ/नगरपालिका अधिवेशन भइरहेका छन्। ती जिल्लामा भएका वडा र गाउँ÷नगरसमितिका निर्वाचनमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। क्रियाशील सदस्यता नटुंगिएका कारण ४ जिल्लामा भने वडा अधिवेशन अझै सुरु भएको छैन।&...

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ – प्रधानमन्त्री

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ – प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ग्यालेक्सी फोरके टेलिभिजनको आज शुभारम्भ गर्दै उनले सरकार प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सञ्चार क्षेत्रमा प्रतिस्पर्धा कडा रहेका भए पनि ग्यालेक्सी फोर के टिभीले थप जिम्मेवार पत्रकारिता गर्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले लोकतान्त्रिक देशमा सञ्चारमा...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

कांग्रेस  पालिका अधिवेशन : काभ्रे, झापा, स्याङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व
काभ्रेपलाञ्चोक - नेपाली काँग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत शनिबार सुरुआत पालिका अधिवेशन अन्तर्गत बनेपा नगरमा महेशकुमार कर्माचार्य सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँले आफ्नो प्रतिद्वन्द्वीलाई एक मतले पराजित गर्नुभएको हो । शनिबारै निर्वाचन सम्प...

एमाले रसुवा – काठमाडौं मञ्चको अध्यक्षमा तेम्बा तामाङ्ग

एमाले रसुवा – काठमाडौं मञ्चको अध्यक्षमा तेम्बा तामाङ्ग
सुजन तामाङ्ग (लोपेन) काठमाडौं - नेकपा (एमाले) रसुव - काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदान – प्रदान,चियापान तथा पाँचौ अधिबेशन सम्पन्न भएको छ । प्रमुख अतिथि धादिङको प्रतिनिधीसभा सदस्य खेम लोहोनी साथै रसुवाको पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नल लामा लगायत रसुवाको शीर्ष नेताहरुको विशेष अतिथिमा सम्पन्न भएको हो विभिन्न पेशा, वयवसाय अध्यापनको लागि काठमाडौमा बसोबास ग...