सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदी मूल्यमा सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । चाँदी सोमबार ८७० रुपैयाँमा कारोबार भएकोमा मंगलबार तोलामा ८६५ मा कारोबार भएको महासंघले जनाएको छ।

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलिया हाबी भई चलखेल हुनसक्ने

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलिया हाबी भई चलखेल हुनसक्ने
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलिया हाबी हुने र पूँजीबजारलाई लामो समयसम्म गतिहीन बनाउने उद्देश्यले केही तत्वहरु चलखेलमा लागेका हुनसक्ने आशंका गर्दै अन्यौलको अवस्था हटाउन सरकारसँग माग गरेको छ । समूहका अध्यक्ष हरि ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै बजारको नियामक धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त रहेको लामो समय भइसक्दा समेत नियुक्तिमा स...

बजार तात्ने पर्खाइमा, लगानीकर्ता अन्यौल कायमै

बजार तात्ने पर्खाइमा, लगानीकर्ता अन्यौल कायमै
काठमाण्डौ । राजधानीको तापमान घटेजस्तै सेयरबजार कारोबार मापक नेप्से सूचकांक तिहारपछि पनि १ हजार १५० कै विन्दुवरिपरि सीमित बनेको छ । लगानीकर्ताको मनोबल उस्काउने सरकारी संयन्त्रबाट आश्वासनसमेत नपाएपछि पछिल्लो समय लगानीकर्ताहरुको सेयर खरिदबिक्रीमा भोक जाग्न सकेको छैन । नेप्सेले सञ्चालनमा ल्याएको स्वचालित अनलाइन प्रणालीको विश्वसनीयताले मजबुती नपाउनु, भारित औसत लागत विधि झन्झटिलो हुनु, बढ्दो ब्याजदर...

अब रु. १.५ करोडसम्मको आवास कर्जामा ७० प्रतिशतसम्म ऋण पाइने, ब्याजदर परिवर्तन गर्न नपाइने

अब रु. १.५ करोडसम्मको आवास कर्जामा ७० प्रतिशतसम्म ऋण पाइने, ब्याजदर परिवर्तन गर्न नपाइने
काठमाण्डौ । निजी आवास निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट उपलब्ध गराइने आवास कर्जामा खुकुलो नीति बनाएको छ । बैंकद्वारा शुक्रबार जारी संशोधित एकीकृत निर्देशिक २०७६ ले निजी घर तथा आवास खरिदमा उपलब्ध हुने कर्जामा सहज नीति ल्याएको हो । संशोधित निर्देशिका अनुसार अब आवासीय प्रयोजनका लागि घररअपार्टमेन्ट खरिदमा धितोको ७० प्रतिशतसम्म ऋण पाइने भएको छ ...

ब्याजदर बढेपछि बजार ‘प्यानिक’, सरकारी सम्बोधनको प्रतिक्षा

ब्याजदर बढेपछि बजार ‘प्यानिक’, सरकारी सम्बोधनको प्रतिक्षा
काठमाण्डौ, लगानीकर्ताको मनोबल उकास्ने घटनाक्रमहरु अगाडि आउन नसक्दा यो साताको पहिलो दिनको बजार प्यानिक बनेको देखिएको छ । लामो समयदेखि खस्किएको लगानीकर्ताको मनोबल उकास्ने प्रयास नभएको र बैंक तथा वित्तीय संस्थाहरुको पछिकल्लो समय प्रकाशित आधार दर बढेसँगै ब्याजदर बढ्ने स्पष्ट संकेत मिलेपछि बजार थप प्यानिक देखिएको हो । पछिल्लो समय बैंकहरुमा तरलता समेत टाइट हुँदै गएको छ । यसले समेत लगानीयोग्य रक...

नवील बैंकद्वारा यो वर्ष पनि बम्पर लाभांश वितरणको घोषणा

नवील बैंकद्वारा यो वर्ष पनि बम्पर लाभांश वितरणको घोषणा
नवील बैंक लिमीटेडले गत वर्ष झैँ यो वर्ष पनि लगानीकर्ताहरुका लागि बम्पर लाभांश वितरणको घोषणा गरेको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंक संचालक समितिको आइतबार बसेको ५२२ औं बैठकले गरेको यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हाल यो बैंक...

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?

यस्तो छ आजको विनिमयदर, कति छ अमेरिकी डलर ?
नेपाल राष्ट्र बैंकका अनुसार आज ९भदौ १३० एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५३, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४० रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै युएई दिराम एकको ...

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि

शेयर बजार : नेप्सेमा तीन अङ्कको वृद्धि
काठमाडौँ - आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता श...