Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै

ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै
पथरी, मोरङ - पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ । मोरङको उर्लाबारी– ४ सिसौलीमा दुई बिगाहा क्षेत्रफलमा रोयल ह...

पर्यटकको प्रतीक्षामा ‘गुफाको डाँडो’

पर्यटकको प्रतीक्षामा ‘गुफाको डाँडो’
बेनी, म्याग्दी - म्याग्दीको बेनी नगरपालिका वडा नं ५ गाजनेमा पर्ने निकै सुन्दर, आकर्षक र मनमोहक दृश्य देख्न सकिने ‘गुफाको डाँडो’ भौतिक पूर्वाधार र पर्यटकको पर्खाइमा रहेको छ । पर्याप्त सम्भावना हुँदाहुँदै पनि आवश्यक प्रचारप्रसार र पूर्वाधार विकासको अभावमा म्याग्दीकै उत्कृष्ट पर्यटकीयस्थल बन्नसक्ने गुफाको डाँडो ओझेलमा परेको हो । रमणीय एवं पर्यटकीयस्थलका रुपमा चिनिए पनि गुफाको डाँडोमा वि...

राष्ट्रिय औद्योगिक व्यापार मेला पुस २७देखि

राष्ट्रिय औद्योगिक व्यापार मेला पुस २७देखि
पोखरा - सफल राष्ट्रिय औद्योगिक व्यापार तथा दोस्रो मोबाइल मेला यही पुस २७ देखि माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा लक्ष्मी समूहको मुख्य प्रायोजनमा हुने सो मेला सम्पन्न गर्न संघका अध्यक्ष विश्वशंकर पलिखेको संयोजकत्वमा मूल समिति र २७ उपसमिति गठन गरिएको छ । मेलामा हस्तकला, कृषि, पुष्प, गाडी, सूचना तथा प्रविधि, सरकारी तथा गैरसरकारी संघसंस्था...

कपिलवस्तुमा माघी महोत्सव हुने

कपिलवस्तुमा माघी महोत्सव हुने
जितपुर, कपिलवस्तु - कपिलवस्तुमा माघी महोत्सव हुने भएको छ । थारु कल्याणकारिणीसभा कपिलवस्तुले यही पुस २७ देखि २९ गतेसम्म जिल्लाको गोरुसिङ्गेस्थित आफ्नो सभाहलको प्राङ्गणमा आठौँ माघी महोत्सव सञ्चालन गर्न लागेको हो । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न सभाका अध्यक्ष जञ्जिरप्रसाद थारुको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ भने १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवम...

कन्याम क्षेत्रमा सडक विस्तार शुरु

कन्याम क्षेत्रमा सडक विस्तार शुरु
इलाम - मेची राजमार्गको कन्याम खण्डमा १५ मिटर कायम गर्न शुरु गरिएको छ । सूर्याेदय नगरपालिकाले सडक डिभिजन कार्यालय इलाम र नापी शाखा कार्यालयका प्राविधिकको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पाल टाँगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ–बायाँ सडक मापदण्डअनुसार बनाउन थालिएको हो । मुख्य सडक अतिक्रमणको चपेटामा परेपछि अतिक्रमण समस्या समाधान समिति गठन गरेर मापदण्डअनुसार बनाउन थालिएको संयोजक...

कानेपोखरी–रंगेली हुलाकी सडक दु्रतगतिमा

कानेपोखरी–रंगेली हुलाकी सडक दु्रतगतिमा
पथरी, मोरङ - मोरङको कानेपोखरी–रंगेली हुलाकी सडक निर्माण कार्य दु्रतगतिमा भइरहेको छ । भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि., चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता थियो तर उक्त कम्पनी १८ महिनापछि काम छोडेर भागेपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी डाँफे द कन्चनजंघा कन्सट्रक्सन प्रालिले सडक कालोपत्र गर...

जाजरकोट महोत्सव शुरु

जाजरकोट महोत्सव शुरु
जाजरकोट - दोस्रो जाजरकोट महोत्सव सदरमुकाम खलंगामा शुरु भएको छ । जिल्लाको कला, संस्कृतिको प्रवद्र्धन, स्थानीय उत्पादनको व्यवसायीकरणका लागि दोस्रो जाजरकोट महोत्सव बुधबारदेखि शुरु भएको हो । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजना तथा भेरी नगरपालिकाको सहआयोजनामा त्रिभुवन माध्यमिक विद्यालयको प्रांगणमा महोत्सव सञ्चालन भइरहेको छ । छ दिन विद्यालय बन्द गरी महोत्सव शुरु भएको छ । ‘कला, संस्कृति, पर्यटन, कृ...

बारामा माछा महोत्सव

बारामा माछा महोत्सव
कलैया - नेपाल मत्स्य व्यवसायी संघ बाराले आउँदो माघ २५ गतेदेखि २७ गतेसम्म कोल्हवी नगरपालिका–१ कोल्हवी बजारमा दोस्रो माछा महोत्सव आयोजना गर्ने भएको छ । ‘मत्स्यपालनको विकास समृद्धिसँगै राष्ट्रको विकास, स्वदेशी माछा खाऊँ, स्वस्थ रहौँ’ नाराका साथ उक्त महोत्सवको आयोजना गर्न लागेको नेपाल मत्स्य व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर साहले जानकारी दिनुभयो । महोत्सव सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष...

भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली

भोजपुरको ध्यान मुख्य मन्त्रीमा, जिल्लाको प्राथमिकता सडक र बिजुली
काठमाडौँ - भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरु प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित हुनुभएको छ भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित हुनुभएको छ । व...

पोखरा सडक महोत्सव आयोजना हुने

पोखरा सडक महोत्सव आयोजना हुने
काठमाडौँ - अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गरिने भएको छ । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वदेशी खानाका परिकारका साथमा सांस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवलाई ...