पोखरा – पोखरा महानगरपालिका–१० रामघाटस्थित सेती नदीमा बालुवा चाल्दै मजदुर । हिउँदमा दैनिक एक हजार ५०० भन्दा बढी मजदुर नदी किनारमा बालुवा चालेर जीविकोपार्जन गर्दै आएका छन् ।

तस्बिरः जमुनावर्षा शर्मा -रासस

तपाईको प्रतिक्रिया