काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले काठमाडौँमा रहेको स्पार्क हेल्थ होम अस्पतालमा ब्रेन स्ट्रोक रोगले पीडित भई उपचार गराइरहनुभएका कञ्चनपुरका लालबहादुर बिकको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग गर्दै । विक पूर्व सहायकमन्त्रीसमेत हुनुहुन्थ्यो ।
तस्वीर –विमलबहादुर विष्ट÷रासस