बङ्गलादेशमा यो बर्ष डेङ्गुका कारण १८५ जनाको मृत्यु
ढाका - बङ्गलादेशमा यस वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्याया १८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय ९डिएफएचएस० ले मङ्गलबार जनाएको छ ।
सङ्क्रमितको सङ्ख्या ३५ हजार २७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ८ः०० बजेसम्म पछिल्लो २४ घण्टामा लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गुका कारण नौ जनाको मृत्यु भएको र यो महिना अहिले...