नेपाल मेडिकल कलेज आकस्मिक सेवा बाहेक सबै ठप्प
काठमाडौं - नेपाल मेडिकल कलेज जोरपाटीका स्वास्थ्यकर्मी तथा कर्मचारीले आकस्मिक बाहेकका सबै सेवा स्वास्थ्य ठप्प पारेका छन् ।
गत पुस २४ गते सुत्केरी भएकी भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईको मृत्यू भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोड र प्रदर्शनका कारण असुरक्षित महसुस गरेको भन्दै उनीहरूले सुरक्षा प्रत्याभूति नभएसम्म सेवा ठप्प पार्ने जनाएका छन् ।
आफन्तले चिकित्स...