कोभिडले गर्दा चिलिमे हाईड्रो पावर बन्द

कोभिडले गर्दा चिलिमे हाईड्रो पावर बन्द
विश्वभर नयाँ भेरियन्टको कोभिड( १९ को महामारी तिब्र रूपमा फैलदै गएको र रसुवा आनछोडिङमो गाउँपालिका (५चिलिमे मा पनि देखेकोले चिलिमे वडापालिकाको वैशाख २६ गते बसेको बैठक को निर्णयअनुसार अत्यावश्यक सेवाहरु बाहेक २0७८ र १२ र २७ गते देखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि बन्द हुने सूचना जारी गरेको छ ।नजीकमा रहेको हाइड्रो पावर कम्पनीहरुमा धेरै मान्छेहरूको भीडभाड हुने र बाहिर बाट कर्मचारी लगायत दुवनी चा...

रुसुवा जिल्लामा २६ गते बसेको बैठक ले निषेधाज्ञा जारी

रुसुवा जिल्लामा २६ गते बसेको बैठक ले निषेधाज्ञा जारी
रसुवा/सुजन तामाङ्ग (लोपेन) जिल्ला प्रसासन कार्यालय रसुवा DCCMC को वैशाख २६ गते बसेकाे बैठकले मिति २०७८ / १ / २७ गते राति १२:०० बजे देखि २०७८/२/३ गते राति १२:०० बजे सम्म जिल्ला भर निषेधाज्ञ जारी गरेको छ ।।।

प्रहरी आफैं बसमा यात्रु बन्दा…

प्रहरी आफैं बसमा यात्रु बन्दा…
काठमाडौं - काठमाडौंबाट विभिन्न जिल्ला जाने क्रममा यातायात व्यवसायीले यात्रुबाट धेरै भाडा असुल्ने गरेको भन्ने सूचना महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि तत्कालै महाशाखाले  एउटा टोली तयार पार्‍यो।  सादा पोशाकमा आफैँ यात्रु बनेर जाने निर्णय गरी गत हप्ताबाट उपत्यकाका विभिन्न क्षेत्रमा उक्त टोली परिचालन गरिएको थियो। काठमाडौंबाट विभिन्न जिल्ला जाने यातायातको टिकट काउन्टर, चालक तथा सहचालकको सुक्ष्म ...

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान
काठमाडौं - जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे । कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे । यो स्थिति ...

तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाहीको चेतावनी

तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाहीको चेतावनी
काठमाडौं : सरकारले कोरोना उपचारको शुल्क तोकेभन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ। केही अस्पतालले चर्को शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले विज्ञप्ति निकालेर संकटको बेलामा सहयोगी भावनाले काम गर्नुपर्नेमा दुःख दिने, समस्या बढाउने र बढी शुल्क लिनेहरूलाई कारबाहीको चेतावनी दिएको हो ।

न बेड पाइन्छ, न एम्बुलेन्स

न बेड पाइन्छ, न एम्बुलेन्स
काठमाडौं - भक्तपुरका ३३ वर्षीय युवकको मृत्यु भएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार बिहान एकाएक सन्नाटा छायो । कोरोनाले युवाकै ज्यान लिएकामा अस्पतालका चिकित्सक र व्यवस्थापकसमेत दुःखी भए । ‘यति कम उमेरका युवकले समेत कोरोनाकै कारण ज्यान गुमाउनुपरेपछि हामी साह्रै चिन्तित छौं,’ अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने । यही अस्पतालको भेन्टिलेटरमा उपचाररत ...

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट
चितवन - सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपाल...

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ गते देखि

कोरोनाको दोस्रो डोज खोप वैशाख ७ गते देखि
चितवन - कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचा...

कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्नु

कोरोना संक्रमण देखिए विद्यालय बन्द गर्नु
काठमाडौं - महानगरपालिकाले कोभिड - १९ संक्रमण देखिएका महानगरभित्रका विद्यालय एक साता बन्द गर्ने निर्णय गरेको छ। कामपाले एक विज्ञप्ति जारी गर्दै कुनै पनि विद्यालयमा कोरोना सङ्क्रण देखिए एक साताका लागि बन्द गर्नसक्ने निणय गरेको छ । यसरी बन्द गरिएका विद्यालयमा वैकल्पिक मध्ययमबाट सिक्षण सिकाइ गर्न गराउन पनि कामपाको शिक्षा अधिकारी रामप्रसाद सुवेदीबाट जारी विज्ञप्तिमा उल्लेख छ । कामपामा हाल ९१ साम...

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना
काठमाडौं  - हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ। सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन्। यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर बढेर सोमबार १३ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो। लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन ज्येष्ठ नागरिकको ज्यान गएको छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका...