सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस

सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीको नाम सिफारिस
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफारिस गरेको मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जानकारी दिनुभयो । सिफारिस गरिएकामा सत्य निरुपणको अध्यक्षमा डा गण...

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : मन्त्री भट्ट

नकारात्मक चेतनाले विकास र समृद्धि आउन सक्दैन : मन्त्री भट्ट
काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताउनुभएको छ । उहाँले भन्नुभया, “भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको छ । हरेक मानिसमा सकारात्मक सोचको विकास जरुरी रहेको छ ।” ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्य...

विदेश मोह त्यागेर स्वदेशमै कफी हाउस

विदेश मोह त्यागेर स्वदेशमै कफी हाउस
भर्खरै स्नातक तहको अध्ययन पूरा गरेका झापामा चार युवाले रु ६० लाखको लगानीमा कफी हाउस सञ्चालनमा ल्याएका छन् । मेचीनगर–६ काँकडभिट्टाका रोशन विष्ट, विर्तामोडका रोशन चौहान, युगेश अधिकारी र सुधन न्यौपानेले छ महिना अघिदेखि ‘एफबिए टु पोइन्ट जिरो कफी हाउस’ सञ्चालनमा ल्याउनुभएको हो । विर्तामोड र काँकडभिट्टामा एउटै नामको अलगअलग कफी हाउस खोलेका उहाँहरुले हालै बुटबलमा समेत शाखा सञ्चालन गर्नुभएको छ । यो ...

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छः शिक्षामन्त्री पोखरेल

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नुपर्छः शिक्षामन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ । गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो । मन्त्री पोखरेलले वर्तमान परिव...

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा

नेपालको पूर्वाधार विकासका लागि मात्र एमसिसी सम्झौता भएको थियोः अध्यक्ष थापा
राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताउनुभएको छ । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “त्यो सम्झौता सामरिक हतियारको ओसारपसार र सैन्य गुटमा विभाजित हुनका लागि गरिएको छैन् ।” अध्यक्ष थापाले नेपाल...

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँगको अन्तर्वार्ता : ‘राजस्व छल्ने साना ठूला कसैलाई छाडिन्न’
अर्थ मन्त्रालय मातहत रहेको राजस्व अनुसन्धान विभागलाई वर्तमान सरकार गठन भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइयो । विभागलाई कानूनी तथा साङ्गठानिकरुपमा समेत थप सवल बनाइयो । जसका कारण पछिल्ले पटक डेढ वर्षका अवधिमा रु १५ अर्ब कर छली गरेको अभियोगमा ५०६ व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । यसै सेरोफेरोमा रहेर विभागका महानिर्देशक दीर्घराज मैनालीसँग राष्ट्रिय समाचार समिति (रासस) ...

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै

पर्यटन बोर्डले आइतबार सिइओ पाउँदै
–सिबी अधिकारी मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ । लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सिइओको छुट्टै आकर्षण छ । आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सिइओ मानिन्छ । बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस...

‘मुखियाको नाती’बजारमा

अर्घाखाँची, ४ माघ (रासस) : सुखी थियो खुशी थियो मुखियाको नाती, गाउँ घरमा इज्जत थियो सबै भन्दामाथी मुखियाको नाती भन्दै सब्ले ठोक्थे सलाम हिजो हीरा थियो बरै आजभयो फलाम नखेल जुवा र तास, धनको नास जीवनको बनीबास समाजमा जुवातासको कुलतले धेरैको उठीबास लागेको पाउन सकिन्छ । पैसाजित्ने लोभमा तासको लतमा फसेपछि मानिस सहजै उम्कन सक्दैनन् । कोही जितेर मालमाल हुन्छन् त कोही घरबासै नरहने गरी पछारिन्छन् । ता...

दश रुपैयाँमै खाना !

दश रुपैयाँमै खाना !
रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराउनुभएको छ, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आउनुभएको छ । सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँ...

च्याउ परिकार महोत्सव शुरु

च्याउ परिकार महोत्सव शुरु
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताउनुभएको छ । गण्डकी प्रदेशस्तरीय व्यावसायिक च्याउ उत्पादक कृषक सञ्जालद्वारा आज पोखरामा आयोजित ‘च्याउखेतीको अवसर तथा चुनौती’ विषयक सरोकारवालाबीच अन्तक्र्रिया एवं च्याउ परिकार महोत्सवको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्र सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री थापाले गण्डकी...