छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ

छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताउनुभएको छ । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुग्नुभएका उहाँले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै मन्त्र...

पाखो बारीमा कृषि

पाखो बारीमा कृषि
गैँडाकोट नगरपालिका–१८ को बसेनीमा पछिल्लो समय सुन्तला खेती शुरु गरिएको छ । वडा नं ११ का वडा सदस्य गुप्तप्रसाद रेग्मीले डाँडामा गएर खेती शुरु गरेपछि स्थानीयवासीसमेत सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । चालु आव २०७६÷७७ मा नगरपालिकाको पहलमा वडा नं १८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरअन्तर्गत सुन्तला जोन घोषणा गरेपछि रेग्मीले त्यहाँ पुगेर कृषि कर्म शुरु गर्नुभए...

अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन

अन्तःशुल्क घटेपछि लक्ष्यअनुसार कर उठेन
अन्तःशुल्कमा कमी आएपछि लक्ष्यअनुसार कर सङ्कलन हुन सकेको छैन । आन्तरिक राजश्व कार्यालय भरतपुरले पुस मसान्तसम्ममा रु १५ अर्ब ४३ करोड ९४ लाख ७६ हजार राजश्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ७८ दशमलब ४० प्रतिशतमात्र हुन आउँदछ । कार्यालयका अनुसार पुस मसान्तसम्ममा रु १२ अर्ब ८६ करोड ६३ लाख १४ हजार अन्तःशुल्क सङ्कलन भएको छ । जुन लक्ष्यको ७४ दशमलव ६८ प्रतिशतमात्र हुन आउँछ । मूल्य अभिवृद्धि करतर्फ रु ए...

ल्होछारमा तीन दिन सार्वजनिक विदा

ल्होछारमा तीन दिन सार्वजनिक विदा
सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । “सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ल्हो...

नेकपामा पूर्वसमूह भन्ने नै छैन : प्रवक्ता श्रेष्ठ

नेकपामा पूर्वसमूह भन्ने नै छैन : प्रवक्ता श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताउनुभएको छ । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा पूर्वसमूह भन्ने नै नरहेको बताउनुभएको हो । “पार्टीमा पूर्व समूह भन्ने नै छैन”, उहाँले भन्नुभयो, “पूर्वसमूह भन्ने विषय अब पार्टीमा इतिहास लेख्ने बेला मात्रै आउँछ ।...

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’

‘सामुदायिक विद्यालयमा गरिबका छोराछोरी पढ्छन् भन्ने धारणा हटाउनुपर्छ’
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सामुदायिक विद्यालयमा गरीबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा हटाउनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित खैरेनी माध्यमिक विद्यालयको ५१आँै वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालयले पनि दक्ष जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्ने बताउनुभयो । मन्त्री गुरुङले सरकार समृद्धितर्फ अ...

पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध

पहिराले दशरथचन्द राजमार्ग अवरुद्ध
अमरगढी नगरपालिका–६ को भालुमारेमा आज बिहान आएको पहिरोसँगै रुख ढलेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन नगरपालिकाको स्काभेटर भालुमारेतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल, जिप, कारलगायतका साना सवारी साधन चलिरहे पनि बस र ट्रकलगायतका ठूला सवारीसाधन रोकिएका छन् । लगातारको वर्षा र हिमपातपछिक...

शिविरमा २९० छोरीको बीमा

शिविरमा २९० छोरीको बीमा
प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिकामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा २९० छोरीको बीमा गरिएको छ । गत २०७५ माघ २ पछि जन्मेकी सबै छोरीको बीमा गर्न सिरहाको कल्याणपुरमा दुई दिन तथा नरहा गाउँपालिकामा एक दिन सम्पन्न शिविरमा २९० छोरीको बीमा गरिएको जनाएको छ । सिरहाको कल्याणपुर नगरपालिकास्थित रेडक्रस भवनमा सम्पन्न...

शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत : अध्यक्ष यादव

शहीदको सपना पूरा गर्न अझै सङ्घर्षरत : अध्यक्ष यादव
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले शहीदको सपना पूरा गर्न आफ्नो पार्टी अझै सङ्घर्षरत रहेको बताउनुभएको छ । तेह्रौँ मधेश बलिदानी दिवसको अवसर पारेर लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको सालिकमा माल्यार्पण गर्दै अध्यक्ष यादवले शहीदहरुको सपना अझै पूरा हुन नसकेकाले सङ्घर्ष जारी रहेको बताउनुभयो । शहीदहरुको बलिदानीलाई खेर जान नदिने बताउँदै अध्यक्ष यादवले शह...

आजबाट मौसममा पूर्ण सुधार

आजबाट मौसममा पूर्ण सुधार
पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ र उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु÷कुहिरो लागेको छ । म...