जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश

जातीय संहार रोक्न म्यानमारलाई राष्ट्रसंघीय उच्च अदालतको आदेश
संयुक्त राष्ट्रसंघको उच्च अदालतले जातिय संहार तत्काल रोक्न म्यानमारलाई आदेश दिएको छ । बौद्ध देशको अल्पसंख्यक रोहिङ्ग्या मुस्लीम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको राष्ट्रसंघीय अधिकारीले जनाएका छन् । सन् २०१७ देखि म्यानमारमा भएको रोहिंङ्ग्या विरुद्धको हिंसाको बारेमा राष्ट्रसंघको उच्च अदालतले पहिलो पटक आदेश दिएको हो । सरकारी पक्षले गरेको हिंसाका कारण...

टिपरको ठक्करबाट महिलाको मृत्यु

टिपरको ठक्करबाट महिलाको मृत्यु
टिपरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगर बजारमा आज अपरान्ह एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाषीतर्फबाट ग्राभेल लिएर भीमदत्तनगरतर्फ आइरहेको से१क ८८७ नं को टिपरको ठक्करले पैदलयात्रु महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । मृतक महिलाको सनाखत हुन नसकेको पनि उहाँले बताउनुभयो । टिपर चालकको लापरवाह...

दैलेखमा भत्काइए २४१ छाउगोठ

दैलेखमा भत्काइए २४१ छाउगोठ
गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखको अछामसँग सिमाना जोडिएको आठबिस नगरपालिका जिल्लाकै बढी ११२ छाउगोठ भत्काइएको जिल्ला प्...

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान

जनकपुरमा शतप्रतिशत, कर्णालीमा ९८ प्रतिशत मतदान
चार राष्ट्रियसभा सदस्यका लागि आज प्रदेश नं २ मा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको छ । जनकपुरस्थित महेन्द्रनारायणनिधि संस्कृति केन्द्रमा बिहान १० बजे मतदान शुरु भएपछि अपराह्न ४ बजे मतदान सम्पन्न भएको हो । प्रदेशका १०७ प्रदेशसभा सदस्य र स्थानीय तहका २७२ गरी कूल ३७९ मतदाता मतदानमा सहभागी थिए । निर्वाचन अधिकृत राजु खतिवडाले केही बेरमा मतगणनाको प्रक्रिया शुरु गरिने जानकारी दिनुभयो । ...

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित
राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गर्नुभएको छ । यादव नेपाली काँगे्रस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपाने विजयी
राष्ट्रियसभाको अन्य समूह र महिला सदस्यमा क्रमशः गण्डकी प्रदेशबाट नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने निर्वाचित हुनुभएको छ । नेकपा प्रवक्ता रहनुभएका श्रेष्ठले तीन हजार ४६२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार २४४ मत प्राप्त गर्नुभएको छ । यसैगरी न्यौपाने तीन हजार ३६६ मत प्राप्त गरी विजयी हुुनुभएको छ भने उ...

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान

राष्ट्रियसभा सदस्य निर्वाचनमा ९९.१९ प्रतिशत मतदान
राष्ट्रियसभा सदस्यको आज भएको निर्वाचनमा स्थानीय तहतर्फ ९९.१९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार, प्रदेशसभा सदस्यतर्फ भने ९९.१५ प्रतिशत मत खसेको छ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज बिहान १०ः०० देखि अपरान्ह् ४ः०० बजेसम्म मतदान भएको थियो । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा भएको जनाउँदै आयोगले सम्पूर्ण मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, सुरक्षाकर्मी,...

जैविक मार्गले फेरियो पहिचान

जैविक मार्गले फेरियो पहिचान
भीमदत्त नगरपालिकाको चुरे क्षेत्रका बस्तीमा पुग्नका लागि निकै सास्ती खेप्नुपर्दथ्यो । सहज सडकको व्यवस्था नहुँदा यस क्षेत्रका बासिन्दाले साँघुरो बाटोमा पैदल नै गन्तव्यमा पुग्नुपर्दथ्यो । घाँडीघाँच क्षेत्र निकै दुर्गम थियो । “साइकलमा पनि मुस्किलले पुग्न सकिन्थ्यो”, पूर्वनगर उपप्रमुख ईश्वरी खरेलले भन्नुभयो, “स्थानीय तहको निर्वाचनपछि जैविक, धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ,...

जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन योजना आधारपत्र तयार

प्रदेश नं २ सरकारले प्रदेशवासीको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन आगामी पाँच वर्षमा उच्च आर्थिक वृद्धिदर हासिल गरी गरिबी दर झार्ने लक्ष्य निर्धारण गरेको छ । सरकारले सोका लागि उच्च मानव विकास पहिचान र समृद्ध मधेश समाज मूल सोचसहित सो अवधिभित्र विद्यमान ६.५३ प्रतिशत आर्थिक वृद्धिदरबाट ११ प्रतिशत परिमाणात्मक लक्ष्य हासिल गर्ने आवधिक योजना आधारपत्र तयार गरेको छ । सोहीअन्तर्गत प्रदेशको विद्यमा...

आश्रमले भेटाइदियो आफन्त

आश्रमले भेटाइदियो आफन्त
गत मङ्सिर १७ गते राति हरियाणा, भारतका सुखबहादुर बेवारिसे अवस्थामा बागलुङ बजारमा भेटिनुभयो । नबोल्ने, नसुन्ने, कमजोर र खोकिरहेको देखेपछि प्रहरीले उहाँलाई उद्धार गरी मानवसेवा आश्रममा पु¥यायो । भौँतारिएर बिरानो ठाउँमा आइपुग्नुभएका सुखबहादुरले सुरक्षित आश्रय पाउनुभयो । सडकबाट उद्धार गर्ने बेला उहाँसँग सानो हातेझोलाबाहेक केही थिएन । झोलाभित्र परिचय खुल्ने कागजात, मोबाइल र फोटा थिए । मोबाइलमा ‘सिमकार्...