मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो
दमौली (तनहुँ) - तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो । सतर्कता तह पार गरेकाले मस्र्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसा...

खेलमैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प

खेलमैदान निर्माण कार्य अलपत्र, खेलकुदका गतिविधि ठप्प
पाँचथर - पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि खेलमैदान निर्माणको कार्य अलपत्र भएको छ । खेलमैदान नहुँदा यहाँ आयोजना हुने खेलकुदका गतिविधि ठप्प भएका छन् । फिदिम नगरपालिका–१ फिदिम बजारको मध्यभागका अवस्थित खेलमैदानमा अहिले कतै झारपात उम्रिएको छ त कतै पानीको आहाल भएको छ । विगतमा नियमित खेलकुद प्रतियोगिता तथा अभ्यास सञ्चालन हुने खेलमैदान अहिले एक भागबाट अर्कोतर्फ पार गर्न समेत नसकिने भएको छ । फ...

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता
दोलखा - दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका छोरा बेपत्ता भएका हुन् । गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवैजनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिनुभयो । स्थानियवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले
काठमाडौं - नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ । “सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक ल...

मदन भण्डारी राजमार्ग अवरुद्ध

मदन भण्डारी राजमार्ग अवरुद्ध
कटारी (उदयपुर) - अविरल वर्षासँगै पहिरो गएपछि मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ । उदयपुरगढी गाउँपालिका–६ मौवासीखोला पुलनजिकै पहिरो गएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक रविन कार्कीका अनुसार पहिरोका कारण आज बिहानैदेखि सडक पूर्णरुपमा अवरुद्ध छ । “वर्षा निरन्तर भइरहेको छ, सडक खुलाउन बाधा पुगेको छ”, उहाँले भन्नुभयो । पहिरोले ५० मिटरभन्दा...

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ – रमण नेपाल, कार्यकारी निर्देशक, सिआइटी

ठूला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ – रमण नेपाल, कार्यकारी निर्देशक, सिआइटी
काठमाडौं -  नागरिक लगानी कोष  ९सिआइटी० सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर बजारको विस्तारका लागि नागरिक स्टक डिलरमार्फत आफ्ना गतिविधिलाई समेत अगाडि बढाएको छ । प्रस्तुत छ, शेयर बिक्री प्रबन्धकदेखि शेयर प्रत्याभूतिकर्ताको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गरिरहेको कोषका पछि...

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो
टक्सार (भोजपुर) - खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आन्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै आएका छन् । अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन प्रधानले भन्नुभयो, “गत वर्ष उत्पादन राम्रो थियो, मूल्य कम थियो तर यस वर्ष मूल्य बढेको छ, ...

बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार

बल्खु खोलाको बीचमा अड्किएका दुई बालकको उद्धार
काठमाडौं - काठमाडौंको कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका दुई बालकको आज प्रहरीले उद्धार गरेको छ । दिउँसो पौडी खेल्न गएका बेला एक्कासि बाढी आएर बीच भागमा अड्किएका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उद्धार गरिएकामा नुवाकोट घर भई काठमाडौँको कलङ्की बस्ने...

तेत्तीस जना सिरियाली सैनिक मारिए

तेत्तीस जना सिरियाली सैनिक मारिए
बेरुत - इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ । युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन् । आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्य...

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला

तरकारी बेचेर आत्मनिर्भर बन्दै महिला
गलेश्वर (म्याग्दी) - म्याग्दीको बेनी नगरपालिका–२ खबराकी ५४ वर्षीया पवित्रा कार्कीको दैनिकी दुई किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर बेनी बजारमा बेच्नमै व्यस्त हुन्छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बिक्री गर्ने उहाँको दैनिकी नै बनेको छ । उहाँले मौसमअनुसार तरकारी खेती गर्नुभएको ...