मतदाता नामावली अद्यावधिक अवसरको सदुपयोग गर्नुस् – निर्वाचन आयोग
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताउनुुभएको छ । मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन कार्यक्रम, ...