पूर्वगृहमन्त्री रवि लामिछाने कारागार चलान

पूर्वगृहमन्त्री रवि लामिछाने कारागार चलान
रुपन्देही-  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन तथा संगिठत अपराध मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो । जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले उल्टाउँदै थुनामा ...

वडा स्तरीय फुटबल प्रतियोगिता हुने

वडा स्तरीय फुटबल प्रतियोगिता हुने
किरण लिम्बू संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकी स्थित मिल्के जनउत्थान मञ्चको आयोजनामा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । विगतका वर्षजस्तै यस पटक पनि मिल्के जनउत्थान मञ्चको आयोजनामा चैनपुर नगरपालिका - १ नुन्ढाकी तातोपानी खेलमैदानमा पालिका वडा स्तरीय पुरुष फुटबल प्रतियोगिताको हुने भएको हो ।   आगामी चैत ३० गतेबाट प्रतियोगिता शुरु भई २०८२ वैशाख १ गत...

खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ

खाानेपानीका लागि बजेट माग्दै मेयर साम्पाङ
काठमाडौं - खानेपानीमन्त्री प्रदीप यादव र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटवार्तामा प्रमुख राईले धरानको खानेपानी सुधारका लागि बजेट विनियोजन गर्न माग गरेका छन् । उनले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि धरानको खानेपानी सुधारका लागि बजेट विनियोजनको मागसहितको औपचारिक पत्र बुझाएका छन् । मागलाई गम्भीरतापूर्वक लिएको...

बैंकिङ कसुर तथा सजाय विधेयक प्रतिनिधिसभाबाट पारित

बैंकिङ कसुर तथा सजाय विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं - बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक आइतबारको प्रतिनिधिसभाबाट पारित भएको छ । अब उक्त विधेयक राष्ट्रिय सभाले पारित गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशन भएपछि लागू हुनेछ । १६ असोज ०८० मा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक संसद्मा दर्ता गराएका थिए । त्यसमा पछिल्लोपटक संसद्को अर्थ समितिले दफाबार छलफल गराए...

आज ३४ औं अख्तियार स्थापना दिवस

आज ३४ औं अख्तियार स्थापना दिवस
काठमाडौं - भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रमका साथ आज टङ्गालस्थित आयोगको कार्यालयमा ३४ औं स्थापना दिवस मनाइँदै छ । आयोगका सचिव घनश्याम उपाध्यायका अनुसार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्...

केबलकार विवादः आज गृहमन्त्रीसँग वार्ता हुने

केबलकार विवादः आज गृहमन्त्रीसँग वार्ता हुने
काठमाडौं- ताप्लेजुङ जिल्लाको पाथिभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुंगिएकाे छ। यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ। “वार्ता निष्कर्षमा पुगेन। वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौं,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने। ...

सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शो

सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शो
काठमाडाैं - भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘ममी’को रेडकार्पेट प्रिमियर शोको आयोजना गरिएको छ । बुधबार साँझ क्यूएफएक्सको सिभिल हलमा अभिनेत्रीद्धय प्रियंका कार्की, दीया मास्के र अभिनेता सुलक्षण भारती स्टारर सिनेमा ‘ममी’को प्रिमियर गरिएको हो । सिनेमाको प्रिमियर शोमा प्रियंका र दीयासहित फिल्मका ‘कास्ट एन्ड क्रिउ’को सहभागि रहेको थियो । यस्तै, सिनेमा हेर्न अभिनेत्री तथा निर्देशक दीपाश्री निर...

गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता

गायिका एलिनाद्वारा सम्बन्धविच्छेदकाे मुद्दा दर्ता
काठमाडाैं - गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा  दायर गराएकी छन् ।  शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे । गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख ग...

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
काठमाडौं - प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गरे । सेवाग्राहीलाई छिटो, छरितो सेवा दिने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि कतिपय ऐनका प्रावधान तत्काल संशोधन गर्न...

गाग्री लिएर धरानबाट काठमाडौं आएका हर्क साम्पाङ रित्तै सिंहदरबार प्रवेश

गाग्री लिएर धरानबाट काठमाडौं आएका हर्क साम्पाङ रित्तै सिंहदरबार प्रवेश
काठमाडौं - रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर धरानका मेयर हर्क साम्पाङ्ग सिंहदरबार प्रवेश गरेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै सोमबार रित्तो गाग्री बोकेर काठमाडौं आएका थिए । उनले धरानमा पनि रित्तो गाग्री प्रदर्शन गरेका थिए । रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्न लागेका साम्पाङलाई प्रहरीले रोकेको थियो । त्यसपछि उनले गाग्री प्रहरीको जिम्मा लगाएर...