गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली

गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
गोरखा - नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा-काठमाडौं पदयात्रामा निस्किएको छ । गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको हनुमानढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुमर्दन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार...

सर्वेन्द्र खनालले छाडे एमाले

सर्वेन्द्र खनालले छाडे एमाले
काठमाडौं - नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालले सत्तारुढ नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका ...

एकै परिवारद्वारा वर्षमा ३४ लाखको अलैँची उत्पादन

एकै परिवारद्वारा वर्षमा ३४ लाखको अलैँची उत्पादन
इलाम, मंगलबारे - नेपालमा भएन र राज्यले गरेन भन्नेको जमात उस्तै छ । कसैको मुख नताकी गर्न सके वार्षिक लाखौँ कमाउनेहरूको संख्या पनि कम छैन । पछिल्लो समय कृषि पेसा छोड्नेको संख्या बढ्दै गएको छ, तर कृषि पेसाबाटै मनग्य कमाउने किसानसमेत गाउँमा नै रमाइरहेका छन् । कृषि पेसाबाट नै गर्न सके स्वदेशमा नै बसेर विदेशमा भन्दा दोब्बर बढी आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् इलाम सन्दकपुर गाउँपालिका– २ का ...

बाल कलाकार सचिन परियारको निधन

बाल कलाकार सचिन परियारको निधन
काठमाडौं - बाल कलाकार सचिन परियारको निधन भएको छ। उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए। भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए...

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट सहकारी सम्बन्धी अध्यादेश जारी
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलबाट उक्त अध्यादेश जारी भएको शीतल निवासले जनाएको छ। अध्यादेशमा बचत तथा ऋण कारोबार गर्ने सहकारीको नियमन गर्न शक्तिशाली राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने प्रावधान राखिएको छ।  अध्यादेशले राष्ट्रि...

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको संख्या १२० पुग्यो

दक्षिण कोरिया विमान दुर्घटनाः मृतकको संख्या १२० पुग्यो
काठमाडौं - दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । बिबिसीका अनुसार विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य सवार रहेका थिए । सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको अग्रिशमन विभागका अनुसार मृतक संख्याबारे एकीन गर्ने...

एसइईका लागि खुल्यो परीक्षा आवेदन फाराम

एसइईका लागि खुल्यो परीक्षा आवेदन फाराम
काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फारम खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर आजदेखि माघ १२ गते भित्र परीक्षा दस्तुर पाँच सय रुपैयाँसहित आवेदन फाराम भर्न आग्रह गरेको हो । सम्बन्धित शिक्षा विकास निर्देशनालयहरूले विद्यार्थीहरूको परीक्षा आवेदन फाराम भराउने तथा परीक्षा केन्द्र कायम गर्ने लगायतका काममा सम्बन्धित प्रदेश अन्तर्गतका शिक्षा विकास तथा समन्वय ...

निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न कांग्रेस–एमाले सहमत

निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न कांग्रेस–एमाले सहमत
काठमाडौं - सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले निजामती कर्मचारीमा दलगत ट्रेड युनियन नराख्न सहमत भएका छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आज (बिहीबार) को बैठकमा कांग्रेस र एमालेका प्रमुख सचेतकहरू पार्टीगत ट्रेड युनियन नराख्ने पक्षमा एक ठाउँमा उभिएका हुन् । समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा क...

त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी

त्रिविले थाल्यो स्ववियु निर्वाचनको तयारी
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले विद्यार्थी कल्याण परिषद्को बैठक राखेर स्ववियु निर्वाचनलाई तोकिएकै मि...

संखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

संखुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
संखुवासभा - संखुवासभामा यो वर्ष ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिए । पछिल्लो केही वर्षयता उत्पादनमा निरन्तर ओरालो लागेकामा यस वर्ष भने वृद्धि भएको उनको भनाइ छ । ‘यहाँ स्थानीय जातका सुन्तला उत्पादन हुन्...