उपनिर्वाचनको तयारीमा आयोग, सर्वदलीय वैठक गर्दै
काठमाडौं - निर्वाचन आयोगले विभिन्न तहमा रिक्त रहेका पदमा उपनिर्वाचन गराउने प्रयोजनका लागि सर्वदलीय छलफल प्रक्रियालाई अगाडि बढाएको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न राष्ट्रियसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १९ दललाई बोलाइएको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिएका छन् ।
काठमाडौंको कान्तिपथस्थित आयोग सभाकक्षमा हुने बैठकको निष्कर्ष बमोजिम आय...